२४ भदौ, काठमाडौं । बाढीमा परेमा विद्यार्थीको खोजखबर छैन । पाठ्यपुस्तक छैन । ड्रेस छैन । भागेर जोगिएकाको पुस्तकसहितको ब्याग बाटोमै छुटेको छ । तर अब लयमा फर्किनुको अर्को विकल्प छैन ।
बाढी प्रभावित रसुवा, नुवाकोट …
२४ भदौ, बुटवल । जसपा नेपालका महासचिव डा. सुरेन्द्र झाले लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले गरेको निर्णय अवैधानिक भन्दै कानूनी उपचारमा जाने बताएका छन् ।
बुधबार लुम्बिनी प्रदेश सभा सचिवालयले जनता समाजवादी पार्टी, नेपालकी प्रदेश सभा …
काठमाडौं । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकको शव पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षणलाई तीव्र बनाएको छ। बाढीपछि बेपत्ता व्यक्तिका परिवारबाट संकलित नमुना र फेला परेका शव तथा मानव अवशेषबाट संकलित नमुनालाई वैज्ञानिक विधिबाट परीक्षण गरी पहिचान गर्ने काम अघि बढाइएको हो। नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुशीले डीएनए प्रोफाइलिङ […]
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दै भोटेकोशी बाढीपीडितहरूको पक्षमा आफूलाई उभ्याएका छन्। भदौ १० गते बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढीबारे संसद्मा धारणा राख्दै लामिछानेले विपत्तिमा परेका नागरिकको पीडामाथि नुनचुक छर्किने गरी टिप्पणी गर्नेहरूप्रति खबरदारी गरेका छन्। लामिछानेले भोटेकोशीमा आएको विपत्तिलाई सामान्य बाढीका रूपमा मात्र बुझ्न नहुने बताएका छन्। […]