विष्णु पौडेलसहित एमालेका चार नेता बेइजिङ प्रस्थान

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता आज चीनको बेइजिङ प्रस्थान गरेका छन् । आज पौडेलसहित एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य तथा कर्णाली प्रदेशसभा सदस्य मिनासिंह रखाल चिन गएका हुन् । उनीहरूले चिनियाँ विदेश विभागका […]