दुर्गा पूजाको प्रसाद खाँदा नवपरासी पश्चिममा १२५ जना बिरामी

काठमाडौं : पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १८ पम्फापुरका १२५ जना एकै चोटी बिरामीपरेका छन्। दुर्गा पूजा समापनको प्रसाद तथा भोज खाएका उनीहरुमा झाडापखाला, बान्ता र अत्याधिक ज्वरोका लक्षण देखिएको नगरपालिकाका उपप्रमुख सम्झना चौधरीले जानकारी दिइन्।उनका अनुसार हिजो गाउँभरीकै मानिस बिरामी परपछि नगरपालिकाका जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीको टोली पम्फापुरमै पुगी उपचार गरेका छन् । प्राथमिक उपचारबाट निको नभएका ४ जना बिरामीलाई थप उपचारका लागि परासीस्थित पृथ्वी चन्द्र अस्पतालमा ल्याइएको छ। रामलख

सम्बन्धित सामग्री

प्रसाद खाँदा सल्यानमा झन्डै २ सय जना बिरामी

पूजाको प्रसाद खाँदा सल्यानमा एकै गाउँका झन्डै २ सय जना बिरामी परेका छन् । जिल्लाको बाग्चौर नगरपालिका–५ धारापानीस्थित बाहुनठानामा प्रेमबहादुर खत्रीको घरमा लगाइएको सत्यनारायणको पूजाको प्रसाद खाँदा झन्डै दुई सय जना बिरामी भएका हुन् ।

पूजाको प्रसाद खाँदा झापामा ३५ जना बिरामी

झापा – मेचीनगर–६ स्थित मिश्र डाँडाको एउटा घरमा पूजाको प्रसाद खाँदा करिब ३५ जना गाउँले बिरामी परेका छन् । काँकडभिट्टा खानेपानी कार्यालय छेउको मिश्र डाँडाका जनम थापामगरको घरमा आइतबार भीम मगरको एक वर्षको बर्खान्त सकेर सोमबार पूजा लगाइएको थियो । पूजाको प्रसाद खाएका करिब ३५ जना आफन्त र छिमेकी आज बिहानदेखि बिरामी परेको इलाका प्रहरी […]

प्रसाद खाँदा ३५ जना बिरामी

मेचीनगर–६ स्थित मिश्र डाँडाको एउटा घरमा पूजाको प्रसाद खाँदा करिब ३५ जना गाउँले बिरामी परेका छन् । काँकडभिट्टा खानेपानी कार्यालय छेउको मिश्र डाँडाका जनम थापामगरको घरमा आइतबार भीम मगरको एक वर्षको बर्खान्त सकेर सोमबार पूजा लगाइएको थियो ।

पूजाको प्रसाद खाँदा मेलम्ची चालिसे गाउँका २८ जना बिरामी

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ चालिसे गाउँ चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन् । साउन १४ गतेको पुजामा सहभागीहरू मध्ये २८ जनालाई एउटै प्रकारको झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिनुभयो । सबैलाई स्वास्थ्य चौकी ल्याउन सम्भव नभएकाले बिहान स्वास्थ्यकर्मीसहितको टोली लगेर उपचार गरेर फर्केको उहाँले जानकारी दिनुभयो । बिरामीमध्ये ३ […]

पूजाको प्रसाद खाँदा २८ जना बिरामी

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११ चालिसेगाउँ चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन्।

सिन्धुपाल्चोकमा पूजाको प्रसाद खाँदा करिब २८ बिरामी

मेलम्ची नगरपालिका–११ चालिसेगाउँ चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन् ।गत साउन १४ गतेको पूजामा सहभागीमध्ये २८ जनालाई एउटै प्रकारको झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिइन् । उनले सबैलाई स्वास्थ्यचौकीमा ल्याउन सम्भव नभएकाले बिहान स्वास्थ्यकर्मीसहितको टोली लगेर उपचार गरेर फर्केको जानकारी दिइन् ।  बिरामीमध्ये तीन जनालाई स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याइएको छ ।अन्य बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि नेपालले जानकारी दिइन् । ‘फु

मेलम्ची- गाउँमा पूजाको प्रसाद खाँदा करिब २८ बिरामी

गत साउन १४ गतेको पूजामा सहभागीमध्ये २८ जनालाई एउटै प्रकारको झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिइन्।