RajdhaniDaily.com | काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन हारेको क्षेत्रको समानुपातिक सांसदलाई दिएको छ । गत निर्वाचनमा रास्वपाले हारेका ४० निर्वाचन -
हेन्द्रनगर– कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाहमा गएका युवकमाथि गएराती चक्कु प्रहरी गरी हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आफन्तको बिहेमा सहभागी भएका पुनर्वास नगरपालिका–५ का १८ वर्षीय उज्जल सायरको छातीमा चक्कु प्रहार गरी हत्या गरिएको हो । स्थानीय युवाहरुबीच आपसी विवाद हुँदा चक्कु प्रहरी गरी गम्भीर घाइते भएका सायरको धनगढीस्थित माया मेट्रो […]
Butwal. A formal complaint has been filed alleging that a pregnant woman died due to extreme medical negligence at a clinic in Butwal. Police have taken three individuals into custody following the death of Gita Pandey, from Bagnaskali Rural Municipality-2, Palpa, whose health deteriorated during an abortion procedure.Following Pandey's death on Sunday evening, outraged relatives filed a complaint against five individuals at the Area Police Office, Butwal. The 31-year-old, who was an employee of the Red Cross Society, had traveled to Butwal with her husband for treatment after complications arose with her approximately 12-week pregnancy.After an initial check-up on Chait...
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले सेवाग्राहीलाई सहज र छिटो जानकारी उपलब्ध गराउने उद्देश्यले एआई-आधारित कल सेन्टर सेवा सञ्चालनमा ल्याएको छ। कार्यालयका अनुसार नयाँ प्रणालीमार्फत कम्पनी दर्ता, दर्तापश्चातका प्रक्रिया, आवश्यक कागजात, सेवा प्रवाह तथा कर्मचारीहरूको एक्स्टेन्सन नम्बर लगायतका विषयमा २४ सै घण्टा जानकारी प्राप्त गर्न सकिनेछ। यस सेवाका लागि सेवाग्राहीले ९७००००४४१४ नम्बरमा […]
काठमाडौं– नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने वरिष्ठ चिकित्सक डा।दिनेश नाथ गंगोलको निधन भएको छ । ९२ वर्षका गंगोलको मंगलबार बिहान काठमाडौंस्थित आफ्नै निवासमा निधन भएको हो । उनको आजै दाहसंस्कार गरिनेछ । उनको निधनसँगै नेपाली चिकित्सा क्षेत्रमा एक युगको अन्त्य भएको टिप्पणी चिकित्सक समुदायले गरेका छन् । डा. गंगोलले आफ्नो दीर्घ चिकित्सकीय जीवनमा न्युरोसर्जरी मात्र […]