ग्रीनकार्ड र पिआर

सबैको चेहेरामा एक प्रकारको पीडा झल्केको आभास पाएँ । खुइय गर्दै मौनता तोडें र मैले भनें, ‘आमा, ग्रीन कार्ड र पिआर भनेको केही होइन, मात्र एउटा मानसिक रोग।’