पछिल्लो एक साता यता मात्रै रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल फर्केका ५ सय बढीमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। पछिल्लो समय भारतबाट फर्कनेहरु संक्रमणको उच्च जोखिम रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल ...