https://www.onlinekhabar.com/2020/05/862010

बहुदलीय व्यवस्थामा धेरै नेताको उदय भए पनि उनीहरूमा ‘नेतृत्व क्षमता’ विकास हुन सकेको छैन । बहुदलीय शासन व्यवस्थाका नयाँ खेलाडीहरू भाषण, चिया गफ र कोठे बहसमा अब्बल देखिए । लोकतन्त्रलाई सुनिश्चित गरी गतिशील बनाउने र …