सुदूरपश्चिम सरकार र प्रतिपक्षबीच सहमति, प्रदेशसभा बैठक संचालन

धनगढी : सुदूरपश्चिम प्रदेश सरकार र प्रतिपक्षी दलहरुबीच सहमति भएको छ। प्रतिपक्षी दलहरुले राखेको १४ बुँदे माग सम्बोधनका लागि सरकार तयार भएपछि सहमति भएको हो।बजेटका विषयमा एमाले, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले गरेका मागहरू सम्बोधन गर्ने लिखित निर्णय गरेपछि आजबाट प्रदेशसभा बैठक सुरू हुने भएको छ। बैठक ३ बजे सुरु हुने भनिएपनि यो समाचार तयार पार्दासम्म सुरु हुन सकेको छैन। प्रतिपक्षी दलले राखेको १४ बुँदे प्रस्तावलाई सुदूरपश्चिम प्रदेश सरकारले गम्भीरताका रू

सम्बन्धित सामग्री

सत्ता र भागबन्डामै केन्द्रित सुदूरपश्चिम सरकार

गठन भएको ९ महिनासम्म पनि सुदूरपश्चिम प्रदेशसभा सत्ता र भागबन्डामा मात्र अल्झिएको छ । २२ पटक प्रदेशसभा बैठक बसे पनि अहिलेसम्म प्रदेशसभाले एउटा पनि विधेयक ल्याउन सकेको छैन ।

सुदूरपश्चिम सरकार : बजेटबारे गठबन्धनमै खटपट

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको बजेटअन्तर्गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक विकास कार्यक्रम पुस्तिका सार्वजनिक गरिएको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले उक्त ‘रातो किताब’ सार्वजनिक गरेको हो। तर रातो किताब सार्वजनिक भएपछि सत्तारुढ गठबन्धनमा बजेटबारे खटपट छताछुल्ल भएको छ।रातो किताब सार्वजनिक भएपछि सत्ता पक्षकै प्रदेशसभा सदस्यहरुले विरोध जनाएका छन्। अहिले सुदूरपश्चिममा नेपाली काँग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संय

एक महिनामै ढल्यो सुदूरपश्चिम सरकार

प्रदेशसभा बैठकमा आफूलाई विश्वासको मत माग्दै रावलले गरेको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । रावलले केहीबेरमा प्रदेश प्रमुखसमक्ष राजीनामा दिने जानकारी गराए ।

प्रतिपक्षीको माग सम्बोधन गर्न सुदूरपश्चिम सरकार तयार

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार र प्रतिपक्षी दलबिच सहमति भएको छ । प्रतिपक्षी दलको १४ बुँदे माग सम्बोधनका लागि सरकार पक्ष तयार भएको हो । बजेटका विषयमा एमाले, जसपा र लोसपाले गरेका मागहरू सम्बोधन गर्ने लिखित निर्णय गरेपछि आजबाट प्रदेशसभा बैठक सुरु हुने भएको छ । बजेट संशोधन नहुँदासम्म प्रतिपक्षी दलले संसद् बहिष्कार गर्दै आएका […]

प्रतिपक्षीको माग सम्बोधन गर्न सुदूरपश्चिम सरकार तयार, आजैबाट सदन खुल्ने

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार र प्रतिपक्षी दलबीच सहमति भएको छ । प्रतिपक्षी दलको १४ बुँदे माग सम्बोधनका लागि सरकार पक्ष तयार भएको हो । बजेटका विषयमा एमाले, जसपा र लोसपाले गरेका मागहरू सम्बोधन गर्ने लिखित निर्णय गरेपछि आजबाट प्रदेशसभा बैठक सुरू हुने भएको छ । बजेट संशोधन नहुँदासम्म प्रतिपक्षी दलले संसद् बहिष्कार गर्दै आएका […]

सुदूरपश्चिम सरकार : अर्थमन्त्रीमा प्रकाश रावल

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री पनि फेरिने भएका छन् । हाल एकीकृत समाजवादी पार्टीबाट तारालामा तामाङ आर्थिक मामिला तथा योजना मन्त्री रहेका छन् । अब उनको सट्टामा एकीकृत समाजवादी पार्टीकै प्रदेशसभा सदस्य प्रकाश रावललाई सो मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । रावलले यस विषयमा पुष्टि गरेका छन् । सरकार पुनर्गठन गर्ने […]

एमाले सांसदको मतले जोगियो सुदूरपश्चिम सरकार

सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत पाएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेपछि सभामुखले निर्णयार्थ पेश गर्दा उनको पक्षमा बहुमत पुगेको हो । मुख्यमन्त्री भट्टले एमालेभित्रको विवादकै कारण विश्वासको मत लिनु परेको थियो...

‘सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा’

एमालेका प्रदेशसभा सदस्य पठानसिंह बोहराले सुदूरपश्चिम सरकार अल्पमतमा परेको बताएका छन्। सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठकमा बोल्दै उनले एमालले प्रदेश सरकारबाट समर्थन फिर्ता लिइसकेको हुनाले सुदूरपश्चिम सरकार अल्पमतमा परेको बताएका हुन्।...

सुदूरपश्चिम सरकार : केन्द्रको निर्णयलाई चुनौती, अब कसरी अघि बढ्छ प्रदेश राजनीति?

धनगढी : सोमबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्‍यो।समर्थन फिर्ता लिँदै एमालेबाट निर्वाचित सरकारमा सहभागी मन्त्रीहरूलाई २४ घण्टाभित्र सरकारबाट फिर्ता आउनसमेत निर्देशन दियो। तर, नेकपा एमालेको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठकले भने स्थायी कमिटीलाई चुनौती दिँदै सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गर्यो। २४ घण्टाभित्र सरकारबाट फिर्ता हुन दिइएको निर्देशन समेतको मन्त्रीले पालना गरेनन्। संसदीय दलका नेता

‘सुदूरपश्चिम सरकार छाड्ने पार्टी निर्णय पालना नभए गम्भीर अवस्था सिर्जना हुन्छ’

नेकपा एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट अलग हुने निर्णय कार्यान्वयन नभए गम्भीर अवस्था आउनेतर्फ संसदीय दललाई सचेत गराएको छ ।बुधवार बसेको एमाले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका बहुमत सदस्यको बैठकले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने निर्णय गरेको थियो । नेकपा एमालेका एक स्थायी कमिटी...