‘देशको आर्थिक सङ्कट निवारण गर्न राज्यले प्रभावकारी भूमिका खेलेन’

काठमाडौँ- नेकपा एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले राज्यले उद्योगी व्यवसायीहरुलाई संरक्षण नगरेर मूकदर्शक बनेको भन्दै आपत्ति जनाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै एमालेको उद्योग,वाणिज्य तथा आपूर्ति विभागले मुलुकको आर्थिक सङ्कट, आर्थिक अराजकता र आर्थिक असुरक्षाको अवस्थाका कारण उद्योगी व्यवसायीहरू पीडित हुनु परेको र यस्तो पीडाका बेलामा राज्यले उद्योगी व्यवसायीहरूलाई संरक्षण गर्नुपर्नेमा कुनै ठोस […]