कपडा उद्योग निजी क्षेत्रलाई दिन सरकार तयार छ : उद्योग मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारी स्वामित्वको हेटौंडा कपडा उद्योग पुनर्सञ्चालनका लागि निजी क्षेत्रलाई दिन सरकार तयार रहेको बताएका छन्। मकवानपुर उद्योग वाणिज्य संघद्वारा हेटौंडामा आयोजित व्यवसायिक अन्तक्र्रियालाई सम्बोधन...