गर्भवती जाँचका लागि मोबाइलबाट म्यासेज

‘तपाईंको गर्भ जाँच गर्ने पालो हिजो थियो । तर जँचाउनु भएन । कृपया आजै स्वास्थ्यचौकीमा जानु होला’, हालैको एक दिन भीरकोट नगरपालिका–३ की दीपा जिटीको मोबाइलमा म्यासेज आयो । गर्भ जाँच गर्न बिर्सिएकी उनी खुसी भइन् ।