इक्वेडरको जेलमा ‘ग्याङ फाइट’, एक सय बढीको मृत्यु

एजेन्सी । इक्वेडरको एउटा जेलमा भएको झडपमा एक सय जना भन्दा बढीको मृत्यु भएको छ । गुवायान्छिल जेलमा परस्पर विरोधी समूहबीच भएको झडपमा उक्त घटना भएको हो । कैदीहरुबीच जेलभित्रै ग्रिनेड हानाहान समेत भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । लागू पदार्थ तस्करहरुलाई राखिएको उक्त जेललाई नियन्त्रणमा लिन ४ सय बढी सुरक्षाकर्मी खटाउनु परेको छ । […]