कर्णाली सरकारमा रहेका आफ्ना तीन मन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको निर्देशन

सम्बन्धित सामग्री

कर्णालीका आफ्ना तीन मन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको निर्देशन

सुर्खेत : नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले तत्काल तीन मन्त्रीहरूलाई पदबाट राजीनामा दिन निर्देशन दिएको छ। आज (शुक्रबार) बसेको संसदीय दलको बैठकले मन्त्रीहरू अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदबाट राजीनामा गर्न निर्देशन दिने निर्णय गरेको संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए। एमालेका तीन जना सांसदले वैशाख ३ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर मन्त्री बनेका हुन्। अदालतको अन्तरिम आदेशपछि पुनर्वहाली भई एमालेमै फर्किए पनि संसदीय दलको बैठकमा बार...

प्रदेश सरकारका तीन मन्त्रीलाई फिर्ता हुन सुदूरपश्चिम एमालेको निर्देशन

कैलाली :  नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले  प्रदेश सरकारमा सहभागी आफ्ना ३ मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ।  प्रदेश कमिटीको तर्फबाट अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले तीनै जना मन्त्रीलाई छुट्टाछुट्टै पत्र लेख्दै सरकारबाट बाहिरिन निर्देशन दिएका हुन्। सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिइएको सुदूरपश्चिम एमालेले जनाएको छ। ...