अनलाइन परीक्षा लिने त्रिविको तयारी, कार्यविधि तयार गर्न निर्देशन

काठमाडौँः त्रिभुवन विश्वविद्यालयले अनलाइन माध्यमबाट आन्तरिक मूल्याङ्कन र परीक्षाको ढाँचा तयार गर्न निर्देशन दिएको छ। सूचना जारी गर्दै विश्वविद्यालयले परीक्षाको कार्यविधि तयार गर्न मातहतका संस्थान र संकायलाई निर्देशन दिएको हो।  विश्वविद्यालयले चिकित्सा शास्त्र अध्ययन संस्थान र कृषि तथा पशु विज्ञान अध्ययन संस्थानलाई यस्तो निर्देशन गरेको हो।  त्रिविद्वारा सूचनामा भनिएको छ,…