‘माधव नेपालहरुलाई ६ महिनाको निलम्बनले पुग्दैन, पार्टीबाटै निस्कासन गर्नुपर्छ’

७ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता कर्णबहादुर थापाले माधवकुमार नेपाल लगायतका नेताहरुलाई पार्टीबाट निस्कासन गर्नुपर्ने बताएका छन् । एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र उपस्थित बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिना निलम्बन गरेको थियो । अध्यक्ष एवं संसदीय दलका नेता ओलीले मंगलबार मात्र उनीहरुसहित २७ प्रतिनिधिसभा […]