लुम्बिनी प्रदेशसभा सदस्य चौधरी सवार गाडी दुर्घटना

बुटवल : राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन दाङको घोराही जाँदै गरेका लुम्बिनी प्रदेशसभा सदस्य तुलसी प्रसाद चौधरी दुर्घटनामा परेका छन्। चौधरी सवार बा २ झ ३४४४ नम्बरको स्कारपियो गाडी दुर्घटना हुँदा उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए। रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को…

सम्बन्धित सामग्री

भोट हाल्न हिँडेका प्रदेशसभा सदस्य चढेको गाडी दुर्घटना

देउखुरी : राष्ट्रियसभा सदस्य निर्वाचनमा भोट हाल्न दाङको घोराही आउँदै गर्दा लुम्बिनी प्रदेशसभा सदस्य तुलसी चौधरी सामान्य घाइते भएका  छन्।उनी सवार शुद्धोदन गाउँपालिकाको बा२झ ३४४४ नंको स्कारपिओ गाडी गढवा गाउँपालिकाको कालाकाँटेमा लु१प २५८४ नंको ट्रकसँग ठक्कर खाएको थियो। उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए।सो गाडीमा सवार गाउँपालिका अध्यक्ष किशुचन्द चौधरी र उपाध्यक्ष शान्तादेवी ज्ञवाली पनि घाइते भएका छन्। घाइते दुवै जनाको भालुवाङ

मतदान गर्न हिँडेका सांसद र गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना

रुपन्देही । राष्ट्रियसभा निर्वाचनको मतदानका लागि बुटवलबाट दाङ घोराही जाँदै गरेको लुम्बिनी प्रदेशसभा सदस्य तुल्सी चौधरी र सुनिता ठठेरसहित सुद्धोधन गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चढेको गाडी दुर्घटनामा परेको छ । पुर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कपिलवस्तुको धानखोला र दाङको भालुबाङको बीचमा पर्ने कालाकाटेमा स्कारपियो र ट्रक ठक्कर खाँदा प्रदेशसभा सदस्य चौधरी र गाउँपालिका उपाध्यक्ष शान्तिदेवी ज्ञवाली घाइते […]