ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अधिकारीको अवकाश

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका सचिव मधु सुदन अधिकारीले अनिवार्य अवकाश लिएका छन् । निजामती सेवामा २२ वर्ष सेवा अवधि पछि बिहीबार ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयबाट बिदाइ भएका हुन् । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रको प्रशिक्षकबाट जागिरे यात्रा प्रारम्भ गरेका अधिकारीले १० वर्ष प्रशिक्षक र २ वर्ष कार्यकारी निर्देशक गरी १२ वर्ष प्रशिक्षण […]