आयोगका उपाध्यक्षमाथि भएको आक्रमणको गोविन्द केसीद्वारा निन्दा

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरीमाथि भएको आक्रमणप्रति चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले खेद् प्रकट गरेका छन् ।शुक्रबार एक विज्ञप्ति जारी गर्दै डा.केसीले  आयोगका उपाध्यक्ष गिरीमाथि आक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । बिहिबार आयोगका उपाध्यक्ष गिरीमाथि भएको सुनियोजित भए केसीको आरोप छ ।‘आयोगले लिइसकेको प्रवेश परीक्षाको नतिजा रोक्न मेडिकल माफियाहरू लागिरहेका छन् । त्यसैलाई रोक्नका लागि उक्त आक्रमण भएको हो उनले भनेका छन् ।

सम्बन्धित सामग्री

गाजामा सहायता खोज्ने प्यालेस्टिनीहरुको हत्याप्रति एयु आयोगका प्रमुखद्वारा निन्दा

अफ्रिकी सङ्घ (एयु) आयोगका अध्यक्ष मोसा फकी महामतले गाजामा मानवीय सहायताको पर्खाइमा बसेका प्यालेस्टिनीहरुको सामूहिक हत्याको “कडा निन्दा” गर्नुभएको छ ।

माओवादी केन्द्र अनुशासन आयोगका अध्यक्ष राईमाथि दुर्व्यवहार, चार दलको निन्दा

खोटाङ । नेकपा माओवादी केन्द्र अनुशासन आयोगका अध्यक्ष टंक राईमाथि दुर्व्यवहार भएको छ । राईलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका पूर्ण राईले गए राति करिब ११ बजे गाली गलौज गरी कठालोमा समात्दै दुब्र्यवहार गरेका हुन् । ६० वर्षको उमेरमा आफूमाथि दुव्र्यवहार भएकोप्रति राईले दुःख व्यक्त गरेका छन् । जालपास्थित निजी निवासमा बसिरहेको बेला हातपात समेत […]

आयोगका उपाध्यक्षमाथि भएको आक्रमणको गोविन्द केसीद्वारा निन्दा

काठमाडौँ। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरीमाथि भएको आक्रमणप्रति खेद् प्रकट गरेका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले आयोगका उपाध्यक्ष गिरीमाथि आक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार

काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ । बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरिएको आयोगले जनाएको छ । चिकित्सा शिक्षा आयोगले विज्ञप्ति जारी गर्दै गिरीमाथि भएको आक्रमणको निन्दा गरेको छ । आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय […] The post चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार appeared first on राजधानी राष्ट्रिय दैनिक.

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि ढुंगा प्रहार

काठमाडौं, १३ माघ : चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ । बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरिएको आयोगले जनाएको छ । चिकित्सा शिक्षा आयोगले विज्ञप्ति जारी गर्दै गिरीमाथि भएको आक्रमणको निन्दा गरेको छ । आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको […]