रिजालले भ्रष्टाचार गरेको ठहर

विशेष अदालत काठमाडौंले राजस्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा अधिकृत रामजी रिजाललाई ४६ लाख ४८ हजार बिगोसहित ६ महिना कैद ठहर गरेको छ।...

सम्बन्धित सामग्री

गाउँपालिकाका पूर्वअध्यक्ष खड्काले २ करोड भ्रष्टाचार गरेको ठहर

काठमाडौँ : विशेष अदालत काठमाडौँले रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित छ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीकरण गर्दा भ्रष्टाचार भएको भन्दै पूर्व अध्यक्ष खड्का सहित २७ जनालाई मुद्दा चलाएकामा छ जना दोषी ठहर भएका र अन्य २१ जनाले सफाइ पाएको विशेष अदालतका उपरजिस्ट्रार एवं प्रवक्ताधनबहादुर कार्कीले जानकारी दिए।उनका अनुसार पूर्वअध्यक्ष खड्कासहित राजुप्रसाद न्यौपाने, टङकप्रसाद चौलागाईँ, दुर्गाबहादुर तामाङ, नोर्

‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा खरिद भएका साइकलमा भ्रष्टाचार भएको ठहर

वीरगञ्ज – मधेस प्रदेश सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत खरिद भएको साइकलमा भ्रष्टाचार र अनियमितता भएको ठहर भएको छ। कार्यक्रमअन्तर्गत प्रदेश सरकारले खरिद गरेको साइकलमा भ्रष्टाचार र अनियमितता भएको विशेष अदालतले ठहर गरेको छ। साइकल खरिदसम्बन्धी अनियमितता भएको आरोपमा विशेष अदालतमा अख्तियारले दायर गराएको मुद्दाको सुनुवाइ गर्दै भ्रष्टाचार र अनियमतिता भएको ठहर […]

सडक डिभिजन प्रमुख ४ करोडको भ्रष्टाचार मुद्दामा दोषी ठहर

सडक डिभिजन कार्यालय विराटनगरका तत्कालीन प्रमुख जितेन्द्रकुमार चौधरी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।...

नेपाल बैंकका शाखा प्रबन्धक कोइरालाको भ्रष्टाचार मुद्दा ठहर

विशेष अदालत काठमाडौँले नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।...

टोखाका प्रशासकीय अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ – विशेष अदालतले टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याललाई भ्रष्टाचार मुद्दाका दोषी ठहर गरेको छ। सार्वजनिक पदमा रहेर गैरकाननी रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका अर्याल र उनको परिवारलाई मंगलबार विशेष अदालतले दोषी ठहर गरेको हो। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू शालिकग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले अर्यालले पदमा रहँदा स्रोत […]

उपसचिव शाक्य भ्रष्टाचार मुद्दामा दोषी ठहर

२९ भदौ, काठमाडौं । खानेपानी विभागका सिनियर डिभिजनल इञ्जिनियर राजकुमार शाक्य गैरकानूनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले शाक्यमाथि २ करोड ४२ लाख ६३ हजार रुपैयाँ गैरकानूनी आर्जन गरेको ठहर गर्दै विगो र त्यति नै रकम जरिवाना हुने फैसला गरेको हो । विशेष अदालतका सदस्यहरु यमुना भट्टराई र खुसी प्रसाद […]

भ्रष्टाचार मुद्दामा महालेखाका कर्मचारी पहिलोपल्ट दोषी ठहर

भ्रष्टाचार मुद्दामा महालेखाका कर्मचारी पहिलोपल्ट दोषी ठहर भएका छन् । विशेष अदालतले भूमिसुधार तथा मालपोत कार्यालय कलैयाका नायब सुब्बा मदनप्रसाद गुप्ता, तत्कालीन प्रमुख राजराजेश्वर त्रिवेदी र लेखापाल युगलकिशोर ठाकुरलाई जनही ६...

खेलमैदान मर्मतको नाममा भ्रष्टाचार गर्ने चार दोषी ठहर

विशेष अदालतले सप्तरीको खेल मैदान मर्मतसम्भारका नाममा भ्रष्टाचार भएको ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको अढाइ वर्षपछि यस घटनाका चारजनालाई दोषी मान्दै सजाय सुनाएको हो...

भ्रष्टाचार मुद्दामा सहसचिव चुडामणि शर्मासहित तीन जना दोषी ठहर

काठमाडौं, १८ जेठ। विशेष अदातलले सहसचिव चुडामणि शर्मासहितलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। कर फर्स्योट आयोगमा रहँदा अनियमितता गरेका भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित तीन जनाविरुद्ध १ अर्ब ३३ लाख रुपैयाँ बिगो र त्यसको दोब्बर बराबर जरिवानाको मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।राजश्व चुहावटमा दोषी ठहर भएपनि शर्मासहित तीन जनाविरुद्ध गैरकानुनी सम्पत्तिमा भने सफाइ मिलेको छ।

एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक (एसपी) भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। भ्रष्टाचार मुद्दामा दोषी ठहर भएसँगै यादव नेपाल प्रहरीबाट बर्खास्तीमा परेका छन्। सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले यादवलाई दोषी ठहर गरको हो। विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्च अदालतले यही पुस ५ गते यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।