नेपालले कोप- २८ मा जलवायु क्षतिपूर्तिको मुद्दा उठाउने

वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले नेपालले राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप- २८)मा जलवायु परिर्वतनका कारण भइरहेको क्षतिपूर्तिको मुद्दा उठाउने बताएका छन् ।  कोप–२८ आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म संयुक्त...