निर्वाचनको तयारी रकेटको गतिमा रहेकाले स्थगित गर्न मिल्दैनः दिनेश थपलिया

विराटनगर। निर्वाचन आयोग नेपालका प्रमुख आयुक्त दिनेश थपलियाले स्थानीय तह निर्वाचनको तयारी रकेटको गतिमा रहेकाले स्थगित गर्न नमिल्ने बताएका छन्। निर्वाचन आयोगले विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन्।