सर्वोच्चदेखि बालुवाटारसम्म बारले ‘मार्चपास’ गर्ने, सबै पेशागत संगठन सहभागी हुने

काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै तीन सातादेखि आन्दोलनरत नेपाल बार एशोसिएशनले सर्वोच्च परिसरबाट प्रधानमन्त्री तथा प्रधानन्यायाधीशको सरकारी निवास परिसर बालुवाटारसम्म मार्चपास गर्ने भएको छ। मंसिर ९ गते बिहीबार दिउँसो २ बजे बारले बालुवाटारसम्म मार्चपासको कार्यक्रम तय गरेको हो। मंगलबारको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले नागरिक…