चितवन मेडिकल कलेजले एक सय शय्याको क्यान्सर अस्पताल सञ्चालन गर्ने

काठमाडौँ । भरतपुरको चितवन मेडिकल कलेजमा एक सय शय्याको क्यान्सर अस्पताल सञ्चालनमा आउने भएको छ । कलेजको मातहत रहने गरी दसैँअघि नै क्यान्सर अस्पताल सञ्चालनको तयारी गरिएको अस्पतालका अध्यक्ष एवम् प्रबन्ध निर्देशक डा.हरिश्चन्द्र न्यौपानेले जानकारी दिए । अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण अस्पतालमा ल्याएर जडान गरिएको डा.न्यौपानेले जानकारी दिए । दैनिक एक सय जनासम्मलाई रेडियसन […]

सम्बन्धित सामग्री

चितवन मेडिकल कलेजमा एक सय शय्याकाे क्यान्सर अस्पताल सञ्चालन हुने

चितवन - चितवन मेडिकल कलेज शिक्षण अस्पतालले अत्याधुनिक उपकरणसहित एक सय शय्याको क्यान्सर अस्पताल सञ्चालनको तयारी गरेको छ । दुई अर्ब रुपैयाँ लगानीमा क्यान्सर अस्पताल सञ्चालन गर्न लागिएको अस्पतालले जानकारी दिएको हाे ।  क्यान्सर उपचारका लागि चितवन मेडिकल कलेजको शिक्षण अस्पतालसँगै ६ तले भवन निर्माण गरिएको छ । क्यान्सर उपचारका क्रममा विकिरणहरु बाहिर नजाओस् भन्नका लागि विशेष सतर्कता अपनाइएको छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बङ्कर निर्माण गरिएको र परीक्षण सफल भएको उहाँले बताउनुभयो ।  एक महिना भित्रमा सञ्चालनमा ल्याउ...