३४ हजार किसान लाभान्वित हुने गरी ‘सिसा’को नयाँ कार्यक्रम लागू

कैलाली । कैलाली र कञ्चनपुर लगायत सात जिल्लामा ३४ हजार किसान लाभान्वित हुने गरी ‘सिसा’ परियोजनाले नयाँ कार्यक्रम सुरु गरेको छ । २ वर्षसम्म सञ्चालन हुने परियोजनाले कैलाली, कञ्चनपुर बर्दिया, बाँके, सुर्खेत दाङ र कपिलवस्तुमा ३४ हजार बढी किसान र लघु, साना तथा मझौला उद्योगीहरूलाई सहज हुने अपेक्षा गरिएको छ । बिहीबार कञ्चनपुरमा आयोजना गरिएको […]

सम्बन्धित सामग्री

समुदाय-प्रहरी साझेदारी कार्यक्रममार्फत २० लाखभन्दा बढी लाभान्वित

काठमाडौं : चालू आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनाको अवधिमा देशभर संचालन भएको समुदाय-प्रहरी साझेदारी कार्यक्रम मार्फत कुल २० लाख ६२ जना नागरिकहरू प्रत्यक्ष लाभान्वित भएका छन्। यस अवधिमा जम्मा १ सय वटा शीर्षकमा देशभर ४९ हजार ३२६ वटा सामुदायिक कार्यक्रमहरू सञ्चालन भएका थिए।  नेपाल प्रहरीको कार्ययोजना २०८० र प्रहरी महानिरीक्षकज्यूसँग प्रदेश प्रहरी प्रमुखहरूले गरेको कार्य सम्पादन सम्झौता अनुसार यी कार्यक्रमहरू भएका हुन्।सो अवधिमा काठमाडौं उपत्यकामा २ हजार ७०७ वटा, कोशी प्रदेशमा १४ हज

‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालनमा

बैतडीमा सञ्चालन भएको ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ बाट एक हजार दुई बढी नागरिक लाभान्वित भएका छन्।

पशु बिमा अनुदान कार्यक्रमबाट करिव नौ सय कृषक लाभान्वित

लमजुङमा पशु बिमा अनुदान कार्यक्रमबाट करिव नौ सय कृषक लाभान्वित भएका छन् । प्रदेश सरकारले सञ्चालन गरेको पशु बिमा अनुदान कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा जिल्लाका आठ सय ९० जना कृषक लाभान्वित भएका हुन् ।भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङका अनुसार जिल्लामा गत आर्थिक वर्षमा मात्रै ८८ हजार तीन सय ५४ पशुपन्क्षीको बिमा भएको […]

पशु बिमा अनुदान कार्यक्रमबाट करिव नौ सय कृषक लाभान्वित

लमजुङमा पशु बिमा अनुदान कार्यक्रमबाट करिव नौ सय कृषक लाभान्वित भएका छन् । प्रदेश सरकारले सञ्चालन गरेको पशु बिमा अनुदान कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा जिल्लाका आठ सय ९० जना कृषक लाभान्वित भएका हुन् ।भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङका अनुसार जिल्लामा गत आर्थिक वर्षमा मात्रै ८८ हजार तीन सय ५४ पशुपन्क्षीको बिमा भएको […]

नामावली संकलन विशेष कार्यक्रम : ६ हजार व्यक्ति लाभान्वित

बैतडी : आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर बैतडीमा सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रमबाट करिब ६ हजार व्यक्ति लाभान्वित भएका छन्।सबै स्थानीय तहमा सञ्चालन गरिएको उक्त कार्यक्रमबाट ५ हजार ८ सय ११ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका हुन्।प्रत्येक पालिकाका केन्द्रमै १० दिनसम्म टोली बसेर फोटोसहितको मतदाता नामावली संकलन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयाँँलले जानकारी दिए।बिदाका दिन समेत गरेर दुई चरणमा सञ्चालन भएको उक्त अभि

छोरी–बुहारी छात्रवृत्ति कार्यक्रममा ११ सय बढी लाभान्वित

कर्णाली प्रदेशमा सञ्चालन भएको छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमबाट हालसम्म एक हजार एक सयभन्दा बढीले छात्रवृत्ति पाएका छन् ।प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ देखि सुरु गरेको उक्त कार्यक्रमबाट १० जिल्लाका एक हजार १५२ जना लाभान्वित भएका हुन् । साामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालय तथा यस मातहतका सामाजिक विकास कार्यालयमार्फत यो कार्यक्रम कार्यान्वयन हुँदै आएको छ । […]

प्रहरीको सचेतनामूलक कार्यक्रम: 'तपाईंको मास्क खै ?'

काठमाडौं। कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले देशभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। माइकिङ र प्लेकार्डसहित पछिल्लो २४ घण्टामा गरिएका ७०२ वटा सचेतनामूलक कार्यक्रमबाट १ लाख ४७ हजार २९५ जना लाभान्वित भएको दाबी प्रहरीको छ। प्रहरीले तपाईंको मास्क खै ?' लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको छ।

आपतकालीन पोषण कार्यक्रमबाट पर्सा–बाराका २१ हजार गर्भवती तथा बालबालिका लाभान्वित

वीरगंज : कोरोना महामारीको समयमा बढेको कुपोषण न्युनिकरण गर्न र पोषणसम्बन्धी ज्ञान अभिवृद्धि गर्न आस्मान नेपालको सहजीकरणमा भएको आपतकालीन पोषण कार्यक्रमबाट पर्सा बाराका करिब २१ हजार महिला तथा बालबालिका लाभान्वित भएका छन्। संयुक्त राष्ट्र संघको खाद्य कार्यक्रम अन्तर्गत नेपाल सरकारले आयोजना गरेको कार्यक्रम आस्मान नेपालले पछिल्लो जनवरी १२ देखि मार्च…

आपतकालिन पोषण कार्यक्रमबाट पर्सा-बाराका २१ हजार गर्भवति तथा बालबालिका लाभान्वित

वीरगंज : कोरोना महामारीको समयमा बढेको कुपोषण न्युनिकरण गर्न र पोषण सम्बन्धी ज्ञान अभिवृद्धि गर्न आस्मान नेपालको सहजीकरणमा भएको आपतकालिन पोषण कार्यक्रमबाट पर्सा-बाराका करिब २१ हजार महिला तथा बालबालिका लाभान्वित भएका छन्। संयुक्त राष्ट्र संघको खाद्य कार्यक्रम अन्तर्गत नेपाल सरकारले आयोजना गरेको कार्यक्रम आस्मान नेपालमा पछिल्लो जनवरी १२ देखि मार्च…