चुनाव, खर्च र उपलब्धि

आवधिक निर्वाचनलाई लोकतन्त्रको गहना मानिन्छ । लोकतन्त्रको सुन्दर पक्ष भनेको कर्तव्यपरायणता, निस्पक्षता, जवाफदेहिता, सुशासन, जिम्मेवारी र अपनत्वको बोध अनि देशको समृद्धि हो, यी सबै तत्व हामीकहाँ खोज्दा भेटिँदैनन् । चुनाव हुनु मात्रै लोकतन्त्र होइन, निर्वाचन भएर घरघरै सपना बाँड्नु पनि प्रजातन्त्र होइन, र त प्रजातन्त्रका पिता लिँकनले समयमै भने प्रजातन्त्र जनताले, जनताद्धारा, जनताका लगि समर्पित […]