वातावरण काउन्सिल स्थापना गर्न माग

नेपालमा वातावरण काउन्सिल आवश्यकता रहेको यस क्षेत्रमा संलग्नहरूले गरेका छन् ।

सम्बन्धित सामग्री

तनहुँमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग

दमौली (तनहुँ), १९ चैत । तनहुँको भिमाद नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ । बढ्दो जनसङ्ख्या र सेवाग्राहीलाई सहजरुपमा प्रशासनको सेवा प्रवाह गर्न तनहुँ क्षेत्र नं २ को भिमादमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको हो । रास्वपा तनहुँ क्षेत्र नं २ ले आइतबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत उपप्रधानमन्त्री तथा […]

कटारीमा मेडिकल कलेज स्थापना गर्न माग

कटारी (उदयपुर), १५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उदयपुरको कटारी नगरपालिकामा मेडिकल कलेज स्थापनाको माग गर्दै सोमबार ज्ञापनपत्र बुझाइएको छ । सरकारले विगतमा सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने प्रतिबद्धता जनाए अनुसार कोशी प्रदेशको कटारीमा कलेज स्थापनाको माग गरिएको हो । प्रधानमन्त्रीको कार्यालयमा पुगेर सर्वदलीय, सर्वपक्षीय टोलीले ज्ञापनपत्र बुझाएको हो । “यसअघि शिक्षा विज्ञान […]

दुर्घटना राहतकोष स्थापना गर्न माग

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भवितव्य दुर्घटना राहतकोषको स्थापना गर्न नेपाल सरकारसँग माग गरेको छ। महासंघले बिहिबार एक विज्ञ्यप्ति जारी गर्दै देशका विभिन्न भागहरुमा भवितव्यबस हुने सडक दुर्घटना हुनेभएकोले दुर्घटना न्यूनीकरण कार्यदल गठन गरी दुर्घटना राहतकोष स्थापना गर्न सरकारसँग माग गरेको हो। ‘देशका विभिन्न भागहरुमा भवितव्यबस हुने सडक दुर्घटनामा संघीय सरकार, प्रदेश सरकार, स्थानिक […]

ढल्केवरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग

१८ साउन, जनकपुरधाम । धनुषाको ढल्केवरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै स्थानीय वासिन्दाले जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएका छन् । ढल्केवर विकास संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी काशीराज दहाललाई ज्ञापन पत्र बुझाउँदै इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरेको हो । संघर्ष समितिका संयोजक फुलगेन महतो (मगही) नेतृत्वको टोलीले ढल्केवरसहित धनुषाका उत्तरी […]

युवामैत्री शासकीय प्रणाली स्थापना गर्न माग

दिगो विकासका लागि राष्ट्रिय युवा सन्जाल,नेपालले आयोजना गरेकाे आठौं राष्ट्रिय युवा सम्मेलनले युवामैत्री शासकीय प्रणाली स्थापना गर्न माग गरेको छ।...

जुम्लाको सिँजा क्षेत्रमा मालपोत र नापी कार्यालय स्थापना गर्न माग

जुम्लाको सिँजा गाउँपालिकाले सिँजा क्षेत्रमा नापी र मालपोत कार्यालय स्थापना गर्न माग गरेको छ।

वीरगञ्जमा खाद्य प्रयोगशाला स्थापना हुनुपर्ने माग

६ असार, वीरगञ्ज । खाद्य उद्योगीहरुले वीरगञ्जमा खाद्य प्रयोगशाला स्थापना हुनुपर्ने माग गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालय पर्साले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले खाद्यवस्तुको परीक्षण गर्न जनकपुर जानुपर्ने बाध्यताको अन्त्य गर्नका लागि अत्याधुनिक खाद्य प्रयोगशाला वीरगञ्जमा हुनुपर्ने माग गरेका हुन् । खाद्य उद्योगी शिवजी कलवारले चिउरा, पिठो, दाल, चामलको म्याद गुर्जने समय सरकारले […]

पोखरीयामा सरकारी कार्यालयको शाखा स्थापना गर्न माग

१६ वैशाख, वीरगञ्ज । पर्साको पोखरीया नगरपालिकाका वासिन्दाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयका शाखा कार्यालय स्थापना गर्न माग गरेका छन् । पोखरीया अस्पतालको स्तरोन्नति हुनुपर्ने पनि स्थानीयले माग गरेका छन् । सोमबार पोखरीयामा कार्यालय स्थापना संघर्ष समिति र पोखरीया नगरपालिकाको संयुक्त बैठक बसेको छ । बैठकले सर्वपक्षीय प्रतिनिधि मण्डल काठमाडौंमा डेलिगेसन जाने निर्णय गरेको […]

लुम्बिनी प्रदेश विश्वविद्यालय खजुरामै स्थापना गर्न माग

बाँकेको खजुरामा स्थापना हुन लागेको लुम्बिनी प्रदेश विश्वविद्यालय अन्यत्र नसार्न बाँकेवासीले माग गरेका छन् । प्रदेश सांसद, राजनीतिक दल, स्थानीय तहका प्रमुख, जिल्ला समन्वय समिति प्रमुख, शिक्षा क्षेत्र, बुद्धिजीवीलगायत सम्पूर्ण सरोकारवाला निकायका प्रतिनिधिले सर्वपक्षीय भेला गरी प्रदेशस्तरीय विश्वविद्यालय बाँकेमै स्थापना हुनुपर्नेमा जोड दिएका छन् । भेलाले विश्वविद्यालय बाँकेको खजुरामै स्थापनाको लागि दबाब दिन प्रदेश सभासदस्य आरती पौडेलेको संयोजकत्वमा सङ्घर्ष समिति निर्माण गरेको छ । बाँके र बर्दियाका

प्रदेश सञ्चार प्रतिष्ठान स्थापना गर्न माग

पत्रकार महासंघ सुदूरपश्चिमको साधारण सभामा १२ जना पत्रकारसहित १४ सम्मानितधनगढी- नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको दोस्रो साधारण सभाले सुदूरपश्चिमका पत्रकारहरूको पेशागत सुरक्षाका लागि प्रदेश सरकारले सञ्चार प्रतिष्ठान स्थापना गर्न माग गरेको छ, ।कैलालीको गोदावरीमा शुक्रबार सम्पन्न साधारणसभाले सो माग सहित ६ बुँदे घोषणापत्र जारी गरेको हो । साधारणसभाले सुदूरपश्चिमको पत्रकारितालाई व्यावसायिक तथा मर्यादित पेशा […]