एमालेकाे चुनावी समीक्षा : आफ्नैबाट अन्तर्घात

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ । च्यासलस्थित पार्टी मुख्यालयमा जारी सचिवालय बैठकमा एक महिनाअघि सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा भएको छ । बैठकमा प्रस्तुत गरिएको प्रतिवेदनमा स्थानीय तह निर्वाचनमा सरकार तथा सत्तारुढ दल र तिनका नेताबाट राज्यशक्तिको दुरुपयोग गरिएको उल्लेख गरिएको छ । पार्टीको निर्वाचन कमिटीले प्रस्तुत गरेको प्रतिवेदनमा स्थानीय तह […] The post एमालेकाे चुनावी समीक्षा : आफ्नैबाट अन्तर्घात appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

माओवादी पदाधिकारी बैठक जारी, चुनावी समीक्षा र सरकार गठनबारे छलफल हुँदै

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आइतबार पनि बसेको छ। दिउँसो २ः३० बजेदेखि जारी बैठकमा नेताहरुले चुनावी समीक्षा र भावी सत्ता गठबन्धनबारे आफ्ना धारणा राखिरहेका छन्। माओवादी पदाधिकारी बैठक शनिबार पनि बसेको थियो। शनिबारको बैठकले सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निष्कर्ष निकालेको थियो। उक्त बैठकबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठनका […]

चुनावी समीक्षा गर्न माओवादी केन्द्रको बैठक बस्दै

काठमाडौं । चुनावी समीक्षा गर्न नेकपा (माओवादी केन्द्र)को बैठक बस्ने भएको छ । महासचिव देव गुरुङले दिएको जानकारी अनुसार आज (शनिबार) दिउँसो ३ बजे बैठक बस्ने भएको हो । भर्खरै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेसँगै माओवादी केन्द्रले चुनावी समीक्षा गर्ने भएको हो । दिउँसो ३ बजे पदाधिकारी बैठक बस्न लागेको महासचिव […]

उपेन्द्र यादवले दिए चुनावी समीक्षा गरी प्रतिवेदन बुझाउन निर्देशन

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समीक्षा गरी प्रतिवेदन बुझाउन प्रदेश तथा जिल्ला समन्वय समितिलाई निर्देशन दिएका छन् । मंसिर ४ गते सम्पन्न चुनावमा पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वयं आफै पराजित भएका छन् भने अन्य क्षेत्रमा अपेक्षाकृत परिणाम आउन सकेन । त्यसलगत्रै उनले पार्टीमा चुनावी समीक्षा गरी प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।जिल्ला समन्वय समितिले प्रत्येक निर्वाचनको क्षेत्रगत आधारमा पार्टीको हरेक तहको नेतृत्वदायी भूमिकामा रहेका सदस्यहरूले

४ पालिका गुमाएपछि महोत्तरी माओवादीले चुनावी समीक्षा गदै

महोत्तरी, असार १८ । नेकपा (माओवादी केन्द्र) महोत्तरीको चुनावी समिक्षा सुरु भएको छ । १८ असारदेखी बर्दिबास नगरपालिकावाट निर्मम समिक्षा अगाडि बढाइने जिल्ला निर्वाचन समितिका संयोजक तुलसी ढुङगनाले जानकारी दिए । निर्वाचनको बिषयलाइ लिएर दुइपक्षविच वढदै गएको दुरीलाइ ध्यानमा राख्दै माओवादी केन्द्र महोत्तरीले गम्भिर समीक्षा गर्न लागेको हो । अघिल्लो निर्वाचनमा जितेका पालिकाहरु गौशाला नगरपालिका, […]

४ पालिका गुमाएपछि महोत्तरी माओवादीले चुनावी समीक्षा गदै

माओवादी केन्द्र महोत्तरीको चुनावी समीक्षा सुरु भएको छ । १८ असारदेखि बर्दिबास नगरपालिकाबाट निर्मम समीक्षा अगाडि बढाइने जिल्ला निर्वाचन समितिका संयोजक तुलसी ढुङगनाले जानकारी दिए ।निर्वाचनको विषयलाई लिएर दुइपक्षबीच वढदै गएको दुरीलाई ध्यानमा राख्दै माओवादी केन्द्र महोत्तरीले गम्भीर समीक्षा गर्न लागेको हो ।अघिल्लो निर्वाचनमा जितेका पालिकाहरू गौशाला नगरपालिका, बर्दिबास नगरपालिका, सम्सी गाउँपालिका र रामगोपालपुर नगरपालिकालाइ समेत गुमाएको माओवादीले पराजित हुनुको विषयमा गहन  समीक्षा अगाडि बढाउने संयो

एमालेले थाल्यो चुनावी समीक्षा : अन्तर्घातीलाई सम्बन्धित कमिटीले कारबाही गर्ने

प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तह निर्वाचनको समीक्षा थालेको छ । पार्टी केन्द्रीय सचिवालय बैठकमा एमालेले चुनावी समीक्षा थालेको हो ।  पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार बसेको केन्द्रीय सचिवालय बैठकपछि उपमहासचिव...

राप्रपा नेपालले चुनावी समीक्षा गर्दै

काठमाडौँ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले स्थानीय चुनावको समीक्षा गर्न कार्य सम्पादन समितिको बैठक बोलाएको छ । बैठक नवदुर्गा पार्टी प्यालेसमा बसिरहेको छ । बैठकमा वर्तमान राजनीतिक परिस्थिति तथा पार्टीको भावी कार्यदिशा र स्थानीय तह सदस्य निर्वाचन समीक्षा हुने कार्यतालिका रहेको पार्टी प्रवक्ता सुरेश आचार्यले जानकारी दिए । पार्टीले स्थानीय चुनावमा खराब […]

चुनावी समीक्षा गर्दै राप्रपा नेपाल

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले स्थानीय चुनावको समीक्षा गर्न कार्य सम्पादन समितिको बैठक बोलाएको छ । बैठक नवदुर्गा पार्टी प्यालेसमा बसिरहेको छ ।पार्टी प्रवक्ता सुरेश आचार्यले बैठकमा वर्तमान राजनीतिक परिस्थिति तथा पार्टीको भावी कार्यदिशा र स्थानीय तह सदस्य निर्वाचन समीक्षा हुने कार्यतालिका रहेको रातोपाटीलाई जानकारी दिए । पार्टीले स्थानीय चुनावमा खराब प्रदर्शन गरेको छ ।

नगरप्रमुख र उपप्रमुख गुमाएपछि एमालेको चुनावी समीक्षा बैठकमा कुटपिट

चितवन, जेठ ८। राप्ती नगरपालिकामा नेकपा एमालेको चुनावी समीक्षा बैठकमा कुटपिट भएको छ।राप्ती नगरको पदाधिकारी बैठकमा नगर सचिव तारकेश्वर सिंहमाथि एमालेका मेयर पदका उमेदवार गोविन्द कँडेलका छोरा सरोज कँडेलले कुटपिट गरेको आरोप लगाउँदै पीडित पक्षले चितवन प्रहरीमा उजुरी दिएको हो। पार्टी बैठकमा एमाले उमेदवारहरुको पराजयको कारणबारे समीक्षा भइरहेको अवस्थामा आफूमाथि कुटपिट भएको भन्दै सिंहले शनिबार […]