खल्तीले आफ्नो प्रयोगकर्तालाई रु. १०० को टपअप गरि आइमा इ-स्कुटर जित्ने अफर ल्याएको छ । यसका सथै हरेक हप्ता एक जना भाग्यशाली प्रयोगकर्ताले आइमा को तर्फ बाट पुरस्कार जित्ने मौका पनि पाउनेछन्।
प्रयोगकर्ताहरुले यस अफरमा सहभागी हुनका लागि खल्ती एपको ‘फिचर सेक्सन्’ मा गएर “खल्तीमा आइमा इ-स्कुटर” आईकन बाट रू.१०० को रिचार्ज/टपअप गर्नुपर्ने छ । आफ्नो जित्ने सम्भावना...