जनकपुरधाम – जनकपुरधाममा पहिलोपटक ‘ब्रेन ट्युमर’को सफल शल्यक्रिया भएको छ। जनकपुरधाम उपमहानगरपालिका–४ मुरली चोकमा रहेको जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले जनकपुरधाममा पहिलो पटक सो शल्यक्रिया गर्न सफल भएको हो। जनकपुरधाम–१० देवीचोककी ६० वर्षीया देबसुनर देवी पछिल्लो ६ वर्षदेखि ब्रेन ट्युमरबाट ग्रसित रहेकोमा न्यूरो सर्जन डा. विजय कुमार राउत र उनको टिमले सफल शल्यक्रिया […]