दैनिक निस्कने सय टन अस्पतालजन्य फोहोर कसरी व्यवस्थापन हुन्छ?

फोहोर आफैंमा संक्रमण फैलाउने एक प्रमुख कारण हो। त्यस माथि अस्पतालजन्य फोहोर महामारीको मुख्य कारणका रुपमा लिइन्छ। नेपालमा सामान्य फोहोरको व्यवस्थापन हुन नसकेको अवस्थामा अस्पतालजन्य फोहोरको उचित व्यवस्थापनमा न त स्वास्थ्य संस्था नै संवेदनशील छ, न त सरकार नै...