सर्वोच्चले रोकेको निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने

काठमाडौं । सरकारले बहुप्रतिक्षित बाराको निजगढमा प्रस्तावित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ । सरकारले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक अनुमान (बजेट) मा निजगढ विमानस्थल निर्माण गरिने उल्लेख छ ।

सम्बन्धित सामग्री

मधेशमा जानकी मन्दिर र निजगढ विमानस्थल मात्र प्राथमिकतामा

जनकपुरधाम - संघीय सरकारले आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि ल्याएको नीति तथा कार्यक्रममा मधेश प्रदेश प्राथमिकतामा परेको छैन । धेरै योजनाहरुको सम्बोधन भएपनि मधेश प्रदेशका लागि जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिने र निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य अघि बढाइने बाहेक कुनैपनि नयाँ योजना प्राथमिक...