दसैँमा जहिल्यै कर्णालीका हिमाली जिल्लावासीको पीडाः हवाई कहिले सहज होला ? – देशसञ्चार

सिमकोट – दसैँ सुुरु भएपछि सबैतिर रमाइलो र खुसीयाली भइरहेका बेला कर्णालीका हिमाली जिल्लाका बासिन्दालाई भने टिकट नपाएर घर जान नपाइने पिरलो सुुरु भएको छ।