निर्वाचनमा दल र स्वतन्त्रले बालबालिका प्रयोग गरेको पृष्टि

काठमाडौँ – मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबाट दुई सय १६ घटनामा बालबालिका प्रयोग भएको पाइएको छ । भर्खरै सम्पन्न भएको निर्वाचनमा २५ विद्यालय, एउटा विद्यालय बस र चार शिक्षक प्रयोग भएको बालसंरक्षण र बालअधिकारमा क्रियाशील नागरिक संस्थाको राष्ट्रिय सञ्जाल बालबालिका शान्ति क्षेत्र […]

सम्बन्धित सामग्री

यी हुन निर्वाचनमा बालबालिका प्रयोग गर्ने दल र स्वतन्त्र उम्मेदवार

मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबाट दुई सय १६ घटनामा बालबालिका प्रयोग भएको पाइएको छ । भर्खरै सम्पन्न भएको निर्वाचनमा २५ विद्यालय, एउटा विद्यालय बस र चार शिक्षक प्रयोग भएको बालसंरक्षण र बालअधिकारमा क्रियाशील नागरिक संस्थाको राष्ट्रिय सञ्जाल बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान …

चुनावमा बालबालिकाको ब्यापक प्रयोग, कुन दलका कति घटना ?

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबाट दुई सय १६ घटनामा बालबालिका प्रयोग भएको पाइएको छ ।

चुनावमा दलबाट बालबालिका प्रयोगका २१६ घटना, कुन दलले कति पटक गरे प्रयोग ?

काठमाडौं : मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले २ सय १६ पटक बालबालिका प्रयोग गरेको पाइएको छ।निर्वाचनमा ऐनविपरीत बालबालिका प्रयोग गरेको तथ्यांक बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले सार्वजनिक गरेको हो। सोमबार पत्रकार सम्मेलन गरी चुनावमा बालबालिका प्रयोग गरेका २ सय १६ घटनाबारे जानकारी सिजपमा आएको जनाएको हो। एउटा स्कुल बस र ४ जना शिक्षकसमेत निर्वाचनमा प्रयोग भएको पाइएको छ।यी घटनामध्ये बालबालिक

चुनावमा बालबालिका प्रयोगका २ सय १६ वटा घटना सार्वजनिक

काठमाण्डौ – यही मङ्सिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबाट बालबालिका प्रयोग भएका दुई सय १६ वटा घटना सार्वजनिक भएको छ ।  बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले आज सोमवार एक कार्यक्रम आयोजना गरी मङ्सिर ४ गतेको चुनावमा बालबालिका प्रयोगको दुई सय १६ वटा घटना भएको जानकारी दिएको हो । संस्थाले गरेको अध्ययनअनुसार बालबालिका प्रयोगको घटनाअन्तर्गत प्रचारप्रसार तथा र्‍यालीमा एक सय ४४ वटा, घरदैलोमा १२ वटा, आमसभामा १८ वट...

निर्वाचन आयोगले कोमल वलीलाई सोध्यो स्पष्टीकरण

१९ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले दाङ-३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी उम्मेदवार कोमल वलीलाई चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहितामा चुनाव प्रचारमा दल र उम्मेदवारले बालबालिकाको प्रयोग गर्न नहुने व्यवस्था रहेको तर वलीले बालबालिकाको प्रयोग गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । उनलाई स्पष्टीकरणको जवाफ २४ घण्टाभित्र दिन […]

चुनाव प्रचारमा बालबालिका प्रयोग नगर्न निर्वाचन आयोगको आग्रह

काठमाडौँ। निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा बालबालिकालाई सहभागी नगराउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ। राजनीतिक दल, उम्मेदवार, भातृ संगठन आदिले जुलुस, आमसभा, कोण सभा वा भेला गर्दा पालना गर्नुपर्ने विषयहरु सार्वजनिक गर्दै आयोगले बालबालिका प्रयोग नगर्न भनेको छ।

चुनाव प्रचारमा बालबालिका प्रयोग नगर्न आयोगको आग्रह

२ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा बालबालिकालाई सहभागी नगराउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ । राजनीतिक दल, उम्मेदवार, भातृ संगठन आदिले जुलुस, आमसभा, कोण सभा वा भेला गर्दा पालना गर्नुपर्ने विषयहरु सार्वजनिक गर्दै आयोगले भनेको छ, ‘बाजागाजा तथा झाँकीसहित जान नहुने, यस्ता कार्यक्रममा बालबालिकाको प्रयोग गर्न नहुने ।’ बिहान ७ देखि साँझ […]