नेपाल भारत मैत्रीपूर्ण क्रिकेटको उपाधि कोटियालाई

कपिलवस्तु । कपिलवस्तुकाे कृष्णनगर नगरपालिकाकाे बहादुरगंजमा संचालन भएकाे नेपाल भारत मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि कोटिया टिमले जितेको छ। युवा अमन सामाजिक विकास केन्द्रले याे प्रतियोगिताको संचालन गरेकाे हाे । बहादुरगंज खेल मैदानमा भएको फाइनल खेलमा बहादुगंज टिमलाई ७८ रनका विरुद्ध ३ विकेटले कोटिया टिमले जित हासिल गरेको हो । विजेता टिमलाई बधाई दिदै कृष्णनगर नगरपालिकाका […]