लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री गिरीले आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् । उनी ५८ प्रदशसभा सदस्यको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

सम्बन्धित सामग्री

विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री महरा [LIVE]

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै छन्। केन्द्रीय सत्तासमीकरण

लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै

३० चैत, दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्दै छ । नेकपा माओवादी केन्द्रका नेता महरा यही चैत २३ …

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने भएको छ । त्यसका लागि अपराह्न ४ बजे प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताउनुभयो ।

लुम्बिनीका मुख्यमन्त्री गिरीले वैशाख ११ मा दोस्रोपटक विश्वासको मत लिँदै

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले वैशाख ११ गते दोस्रोपटक विश्वासको मत लिने भएका छन्। माओवादी केन्द्रलगायतका दलले सरकारलाई दिएको समर्थन १२ चैतमा फिर्ता लिएपछि एमालेबाट मुख्यमन्त्री बनेका गिरीले पुनः विश्वासको मत लिन लागेको मुख्यमन्त्रीका स्वकीय सचिव अमृत गिरीले जानकारी दिए। गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका गिरीले…

लुम्बिनीका मुख्यमन्त्री गिरीले विश्वासको मत लिँदै

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री गिरीले आज

एमालेको बहिस्कारपछि विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री

लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने पक्रिया सुरु भएको छ। सोमबार प्रदेशसभाको नवौँ अधिवेशनको चौँथो बैठकमा विश्वासको मत लिने कार्यसूची अनुसार उनले विश्वासको मत लिँदै छन्।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक...

लुम्बिनीका मुख्यमन्त्री केसीले विश्वासको मत लिँदै

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री बनेको १० दिनमा नै मुख्यमन्त्री केसीले विश्वासको मत लिन लागेका हुन् ।

लुम्बिनीका मुख्यमन्त्री केसीले एमालेकाे विरोधका बीच विश्वासको मत लिँदै

काठमाडौं : प्रतिपक्षी नेकपा एमालेका सांसदको अवरुद्धका बीच पनि लुम्बिनी प्रदेशसभा सचिवालयले मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय गरेको छ।मुख्यमन्त्री कुल प्रसाद केसीले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ।प्रदेश सभा सचिवालयले जारी गरेको कार्यसूचीमा संविधानको धारा १८८ को उपधारा १ र प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम मुख्यमन्त्रीले वक्तव्यसहित आफूमाथि प्रदेशसभामा विश्वासको मत छ भन्ने प्रस्ताव पेश गर्ने र सो प्रस

लुम्बिनीका मुख्यमन्त्री केसीले विश्वासको मत लिँदै, अवरोध भए मार्सल लगाउने

आजको पहिलो बैठक अबरुद्व गरेको प्रतिपक्ष एमालेले साढे दुइ बजे बोलाइएको दोस्रो बैठक पनि अबरुद्व गर्ने बताइरहेको छ। सदनको अबरोध नहटे मार्सल लगाएर भएपनि विश्वासको मत लिने सत्तापक्ष सांसदहरुले बताएका छन्।...

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।