सुगम भित्रको दुर्गम गाउँ

उक्त बस्तीमा पानीसँगै विद्युत्, पुलपुलेसा, पक्की बाटो, विद्यालय र स्वास्थ्य संस्थाको समेत अभाव छ।

सम्बन्धित सामग्री

हुलाकी सडकले फेरिँदै गाउँबस्तीको मुहार, दुर्गम गाउँ बने सुगम

बैजापुरमा मेडिकल समेत सञ्चालन गर्दै आएका थारुले विगत स्मरण गर्दै भने, 'कच्ची बाटो थियो । एम्बुलेन्स ल्याउनसक्ने अवस्था थिएन । अहिले आँगनमै एम्बुलेन्स छ । खोलामा डुब्दै जानुपर्ने अवस्था थियो । अहिले त जीवनयापनै परिवर्तन भयो ।'

हुलाकी सडकले सुगम बन्दै दुर्गम गाउँ

बाँकेका ग्रामीण क्षेत्र हुलाकी सडक निर्माणसँगै अहिले सुगम बन्दै गएका छन् ।

हुलाकी सडकले सुगम बन्दै दुर्गम गाउँ

बाँकेका ग्रामीण क्षेत्र हुलाकी सडक निर्माणसँगै अहिले सुगम बन्दै गएका छन् ।

हुलाकी सडकले सुगम बन्दै दुर्गम गाउँ

राँझा (बाँके)– बाँकेका ग्रामीण क्षेत्र हुलाकी सडक निर्माणसँगै अहिले सुगम बन्दै गएका छन्। हुलाकी सडक निर्माणले राप्ती सोनारीको बैजापुरबाट नरैनापुरको सुइया बघौडालाई सदरमुकाम नेपालगञ्जसँग सीधा सम्पर्क गराएको छ। विगतमा दुर्गम क्षेत्रका रूपमा मानिने नरैनापुरबाट अहिले आधा घण्टामै नेपालगञ्ज पुग्न सकिने भएको नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले बताए। “पहिले भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपथ्र्यो, अहिले आधा […]

गोरखामा घटेन बदर मतको दर

गोरखा । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसाभा निर्वाचन सकिएसँगै मतगन्दा गोरखामा प्रत्यक्ष तर्फ भन्दा समानुपातीक तर्फ मत धेरै बदर भेटिएको छ। मत गणनाका क्रममा बिगत जस्तै यस वर्षपनि बदरमत बढी देखिएको हो। गोरखा १ तिब्बत सँग सिमाना जोडिएको दुर्गम गाउँ भएपनि मत बदर संख्या भने गोरखा २ का सुगम ठाउँमा धेरै देखिएको छ। […]

घटेन बदर मतको दर

गोरखा १ तिब्बत सँग सिमाना जोडिएको दुर्गम गाउँ भएपनि मत बदर संख्या भने गोरखा २ का सुगम ठाउँमा धेरै देखिएको छ। गोरखा २ मा भन्दा १ मा मतदाता धेरै छन्। तर बदर मत संख्या २ मा धेरै छ।...

दुर्गम गाउँ ठाउँसम्मै मतदाता शिक्षा कार्यक्रम पुर्याउने तयारी

काठमाण्डाै - मतदाता शिक्षा कार्यक्रमलाई दुर्गम गाउँ ठाउँसम्म पुर्याउने काम भइरहेको निर्वाचन आयोगले जनाएको छ । मतदाता शिक्षा कार्यक्रम सुगम र सहर केन्द्रित मात्रै भएको भन्ने गुनासो भइरहेकाे बेला आयोगले सबै ठाउँमा मतदाता शिक्षा कार्यक्रम पुर्याउने काम भइरहेकाे जनाएको हो । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले रेडियो, टेलिभिजन र अनलाइनको माध्यमबाट मतदाता शिक्षा सम्बन्धी प्रचारप्रसारको काम भइरहेको बताउनुभयो । आयोग आफैँले पनि सामाजिक सञ्जालमार्फत् मतदाता शिक्षा सम्बन्धी चेतनामूलक सामग्री सम्प्रेषण गरिरहेको छ । यस्तै, ७७ वटै जिल्ला...

सडकले सुगम बन्दै विकट गाउँ

सडक सञ्जालसँग दुर्गम गाउँ जोडिएपछि अछामका अधिकांश ग्रामीण भेग सुगम बन्दै गएका छन् । दशकयता सबैभन्दा धेरै भौतिक प्रगति भएको अछाममा ग्रामीण भेग सडक सञ्जालसँग जोडिएका छन् ।

विद्यालयमै पोसाक पाएपछि खुसीले दंग बने शिकारीवासका विद्यार्थी

पर्सा : मध्य तराईको सुगम जिल्ला पर्साको दुर्गम गाउँ शिकारीबासको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीको लागि बिहीबार निकै खुसीको दिन बन्यो।बिजुली बत्तीसमेत नपुगेको र राज्यका हरेक सुविधाहरुबाट बञ्चित शिकारीवास गाउँको सो विद्यालयका छात्रछात्राले विद्यालयमा नै पोसाक पाएपछि उनीहरुका लागि त्यो दिन खुसीको दिन बनेको हो।ती विद्यार्थीहरुको मुहारमा हाँसो भने स्थानीय जिम्मेवार पालिका वा दाताहरुबाट नभई भोलेन्टियर नेपालले दिलाएको हो। त्यो संस्थाले शिकारीवासको श्री नेराप्राविका ५५ जना विद्यार्थी