इजरायली नौसेनाद्वारा गाजामा आक्रमण तीव्र

इजरायली नौसेनाले गाजापट्टीमा हमासका टोलीलाई लक्ष्य गरी आक्रमण तीव्र पारेको  दाबी गरेको छ।  इजरायली रक्षा बल (आईडीएफ) ले सोमबार बिहान हमासका कार्यकर्ता लुकेका थुप्रै भवनमा आक्रमण गरेको जनाएको हो।नौसेनाले हमासको टोलीले इजरायली सैनिकहरूमाथि मोर्टार र गोली हानेको स्थानमा पनि आक्रमण गरेको दाबी गरेको छ । यसैबीच, वायुसेनाले खान युनिस क्षेत्रमा गरेको हवाइ हमलामा हमासका एक कमाण्डर मारिएका छन् । छुट्टै हवाई हमलामा रकेट बोकेका अन्य थुप्रै आतङ्ककारी मारिएको बताइएको छ । गत अक्टोबर ७ मा गा

सम्बन्धित सामग्री

युद्धको कठिन काम मृतकको गणना

कुनै पनि युद्धमा मृतकहरूको सङ्ख्या गणना काम साँच्चै कठिन हो। यस समस्याबाट गाजा पृथक् रहने त कुरै भएन। इजरायली सेनाले हवाई आक्रमण तीव्र पारेको छ। जमिनमा पनि त्यत्तिकै आक्रमण भइराखेको छ। युद्धग्रस्त क्षेत्रमा सञ्चारको सुविधा छैन। इन्धनको अभाव छ। भौतिक संरचनाहरू भत्किएका छन्। यस अवस्थामा सही सूचना साँच्चै कठिन हो। प्यालेस्टाइनी अधिकारीले गाजाको कठिन अवस्थाको […]

हमासको हतियारको अगाडि इजरायलको ‘टाइगर’ असफल भएपछि... - NepaliPatra

एजेन्सी । गाजामा इजरायली सेनाको भू-आक्रमण तीव्र भएको छ तर यसका कारण त्यहाँका सैनिकको मृत्यु हुनेको संख्या पनि तीव्र गतिमा बढिरहेको छ । तर, इजरायली सेनाले गाजा प्रवेश गर्दा सबैभन्दा भरपर्दो बख्तरबंद सवारी साधनलाई पनि हमास लडाकुहरूले सजिलै निशाना बनाएको प्रति सेनाहरु चकित बनेको मिडिया रिपोर्टमा उल्लेख । बुधबार इजरायली सेनाको ‘टाइगर’ बख्तरबंद गाडीलाई गाजा […]