के यसो गर्दा साँच्चै नै बढ्छ त आयु

स्वस्थ्य रहन कसलाई पो मन नहोला र ! सम्भोगको चरम सन्तुष्टिले पनि मानिसलाई स्वस्थ रहन अहं भूमिका खेलेको हुन्छ । स्वस्थ सम्भोगका क्रममा शरीरले अनेक प्रकारका हर्मोन रिलिज गर्छ, जसले मानिसलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा स्वस्थ बनाउँछ ।  मनोविज्ञहरुका अनुसार सम्भोगले शरीरमा टेस्टोस्टेरोनको मात्रालाई बढाउँछ । जसले हाड, स्नायु तन्तुलाई फाइदा पुर्‍याउनुका साथै शरीरमा कोलेस्ट्रोलको आपूर्ति गर्छ । यौन शोधकर्ता डा बिभेर्लीका अनुसार सम्भोग गर्दा इन्र्डार्फिन्स तत्व सक्रिय हुन्छ, जसले प्राकृतिक रूपमा शरीरका दुखाइलाई निर्मूल पार्ने क...