सुरेश रैनाले लिए सन्यास

२१ भदौ, काठमाडौं । भारतीय क्रिकेटर सुरेश रैनाले सबै फर्म्याटको क्रिकेटबाट सन्यास लिएका छन् । उनले मंगलबार ट्वीट गर्दै आफूले सबैप्रकारको क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । ‘मेरा लागि देश र राज्यको लागि खेल्न पाउनु सौभाग्यको कुरा हो । म आजबाट सम्पूर्ण फर्म्याटको क्रिकेटबाट सन्यासको घोषण गर्दछु,’ उनले लेखेका छन्, ‘म र मेरो क्षमतामा […]