काराबाओ कपको फाइनलमा लिभरपुल र चेल्सी भिड्ने

काठमाडौं, ७ माघ । काराबाओ कप फुटबलमा लिभरपुल फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सेमिफाइनलमा आर्सनललाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुल फाइनल प्रवेश गरेको हो । खेलको १९औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । साथै, खेलको ७७औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २–० को जित […]

सम्बन्धित सामग्री

काराबाओ कप : लिभरपुलले नवौँ पटक उपाधि जित्यो, चेल्सी पेनाल्टी सुटआउटमा पराजित

काठमाण्डाै - लिभरपुलले नवौँ पटक काराबाओ कप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गरेसँगै लिभरपुलले कीर्तिमानी जित निकालेको हो । चेल्सीलाई पेनाल्टी सुटआउटमा ११–१० गोल अन्तरले हराउँदै लिभरपुल च्याम्पियन बनेको हो । निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको हो । पेनाल्टीमा चेल्सीका केपा एरिजाबालगा गोल गर्न चुकेपछि जित लिभरपुलको पक्षमा गएको हो ।  तस्बिर : द गार्जियन

चेल्सी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश

इङ्लिस क्लब चेल्सी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको सेमिफाइनल खेलमा चेल्सीले टोटेनह्याममाथि सहज जित दर्ता गर्दै फाइनलमा स्थान बनाएको हो।पहिलो लेग २–० गोलले जितिसकेको चेल्सीले दोस्रो लेगमा टोटेनह्यामविरुद्ध आरामदायी खेल खेलेको थियो। टोटेनह्याम स्टेडियममा भएको खेलको १८ औँ मिनेटमा मासोन माउन्टको पासमा एन्टिनियो रुडिगरले गोल गरे । यही निर्णायक गोलसँगै चेल्सीले वेम्बली स्टेडियमको टिकट काटेको छ।चेल्सीले उपाधिका लागि लिभरपुल र आर्सनलबीचको विजेता टोलीसँग जनवरी २१ मा प्रत

लिभरपुलको भिडन्त आर्सनलसँग, कोन्टे चेल्सी फर्कने

काठमाडौँ- इंग्ल्यान्डको घरेलु प्रतियोगिता काराबाओ कप (ईएफएल) को सेमिफाइनलमा लिभरपुल र आर्सनलको भिड्ने भएका छन् । अर्को सेमिफाइनलमा भने चेल्सी र टोटनहम आमने–सामने हुनेछन् । सेमिफाइनल खेलहरू दुई लेगमा हुनेछन् । पहिलो लेग जनवरी ६ मा हुनेछ भने दोस्रो लेग जनवरी १३ मा खेलाइनेछ ।  अन्तिम चारमा स्थान बनाउन आर्सनलले…