रुपन्देही प्रहरीलाई मैत्रीपूर्ण फुटसलको उपाधि

भैरहवा (हाम्रो खेलकुद)– लुम्बिनी प्रेस क्लब, रुपन्देहीको नवौं स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको टोली जितेको छ । सिद्धार्थनगर–१३ स्थित फुटसल मैदानमा मंगलबार भएको प्रहरीको टोलीले आयोजक लुम्बिनी प्रेस क्लबलाई ४–३ ले हराउँदै उपाधि जितेको हो । निर्धारित ३० मिनेटको खेलमा दुबै टिमले ३–३ गोलको बराबरी खेलेपछि निर्णयको लागि […] The post रुपन्देही प्रहरीलाई मैत्रीपूर्ण फुटसलको उपाधि first appeared on हाम्रो खेलकुद.