दुई शताब्दीभन्दा लामो दौत्य सम्बन्ध रहेको नेपाल र बेलायतबीच निकै मित्रवत व्यवहार छ । अहिले नेपालमा कोरोना संक्रमणको दोस्रो लहरले निकै संकट उत्पन्न गरिरहेका बेला बेलायतका सांसदहरुले नेपाललाई सहयोग गर्नुपर्ने भन्दै आवाज उठाउन थालेका छन् । बेलायतको हाउस अफ लर्ड अर्थात् उपल्लो सदनमा नेपालमा बढ्दै गईरहेको कोभिड–१९ सङ्क्रमण विरुद्धको लडाइँमा बेलायतको सहभागिता हुनुपर्ने भन्दै सांसदहरुले …