पाल्पामा बस खस्यो, २६ जना घाइते

२८ असार, काठमाडौं । पाल्पामा बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । पाल्पाको भालेबास नजिकै बिहीबार बिहान लु१ख ७२७२ नम्बरको बस दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ । दुर्घटनाका घाइते २६ मध्ये ४ को अवस्था गम्भीर छ । प्रहरीका अनुसार, उनीहरुको अहिले लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त बस …