कर्मचारी पदपूर्तिको अन्यौल हटाउन निजामती सेवा ऐन जारी गर्न लोकसेवाको आग्रह

संघ र प्रदेश लोकसेवा आयोगले तीनवटै तहमा भइरहेको पदपूर्तिको अन्यौलता हटाउनका लागि निजामती सेवा ऐन जारी गर्न सरकारसँग आग्रह गरेका छन् । १९ र २० फागुनमा धनगढीमा भएको लोकसेवा आयोगहरूको तेस्रो...

सम्बन्धित सामग्री

निजामती सेवा ऐन तत्काल कार्यान्वयन गर्नुपर्छः प्रदीप ज्ञवाली

पर्वत – नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सङ्घीय निजामती सेवा ऐन पारित गरेर तत्काल कार्यान्वयनमा ल्याउन माग गरेका छन्। नेपाल निजामती कर्मचारी सङ्गठन पर्वतको जिल्ला परिषद् तथा प्रशिक्षण कार्यक्रमलाई आज पर्यटकीय गाउँ भुकदेउरालीमा सम्बोधन गर्दै नेता ज्ञवालीले निजामती ऐन कार्यान्वयनमा नल्याउँदा प्रशासनिक क्षेत्रमा समस्या पैदा हुँदै गएको धारणा राखे। उनले सरकारले तत्काल सदनमा लगेर निजामती […]

निजामती सेवा ऐन छिटो जारी गर्न सुझावसहित लोक सेवाले बुझायो वार्षिक प्रतिवेदन

काठमाडौँ । लोक सेवा आयोगले संघीय निजामती सेवा ऐन छिटो जारी गर्न सरकारलाई सुझाव दिएको छ । संघीय निजामती सेवा ऐन नबन्दा समग्र कर्मचारी व्यवस्थापन र परिचालनको कार्य प्रभावित भएको आयोगले जनाएको छ । त्यसैले संघीय निजामती सेवा ऐन सरकारले अविलम्ब जारी गर्नुपर्ने सुझाव आयोगको छ । राष्ट्रपतिलाई बुझाइएको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनमा […]

संघीय निजामती सेवा ऐन छिटो जारी गर्न सरकारलाई लोक सेवाको सुझाव

१३ असोज, काठमाडौं । लोक सेवा आयोगले संघीय निजामती सेवा ऐन छिटो जारी गर्न सरकारलाई सुझाव दिएको छ । संघीय निजामती सेवा ऐन नबन्दा समग्र कर्मचारी व्यवस्थापन र परिचालनको कार्य प्रभावित भएको आयोगले जनाएको छ । त्यसैले संघीय निजामती सेवा ऐन सरकारले अविलम्ब जारी गर्नुपर्ने सुझाव आयोगको छ । राष्ट्रपतिलाई बुझाइएको आर्थिक वर्ष २०७८÷७९ को […]

निजामती सेवा ऐन मन्त्रालयले नै रोक्यो : मन्त्री श्रेष्ठ

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संघीय निजामती सेवा ऐन कानून मन्त्रालयमा गएर रोकिरहेको बताएका छन् ।  आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  मन्त्री श्रेष्ठले निजामती सेवा ऐन विधेयक आफ्नो मन्त्रालयबाट अन्य सम्बन्धित मन्त्रालयमा पठाएको दुई महिना बितिसकेको उल्लेख गर्दै अर्थ मन्त्रालय […]

निजामती सेवा ऐन ट्रेड युनियन मैत्री बनाउन कर्मचारी संगठनले पहल गर्ने निर्णय

काठमाडौँ । एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले संघीय निजामती सेवा ऐन ट्रेड युनियन मैत्री बनाउन पहल गर्ने निर्णय गरेको छ । यही साउन २६ गते बसेको संगठनको बैठकले उक्त निर्णय गरेको हो। संगठनले ट्रेड युनियन मैत्री नभए चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ। संगठनका उपमहासचिव रामचन्द्र अधिकारीले आन्दोलनका लागि अन्य ट्रेड युनियनलाई समेत आह्वान […]

संघीय निजामती सेवा ऐन आउने सम्भावना र अबको विकल्प

दलनिकट पेशागत कर्मचारी सङ्घ¸ सङ्गठनहरूले उक्त ऐन ल्याउनको लागि दबाबमूलक कार्यक्रम सुरु गरेका छन् । संसद्को कार्यकाल सकिनै लाग्दा र नयाँ संसद्को लागि चुनाव घोषणा हुनै लाग्दा सङ्घीय निजामती सेवा ऐन आउने सम्भावना देखिँदैन । तर पनि केही सङ्केत पाएर नै पेशागत सङ्गठनहरूको यो विषयप्रति ध्यान आकर्षित भएको होला । कर्मचारी¸ पेसाकर्मी¸ शिक्षाकर्मीहरूले बितेको ५ […]

संसदको चालु अधिवेशनबाट संघीय निजामती सेवा ऐन ल्याउन कर्मचारीका पाँच संगठनको माग

कर्मचारीसम्बद्ध विभिन्न संगठनले संघीय निजामती सेवा ऐन जारी गर्न नेपाल सरकारसँग जोडदार माग गरेका छन्। पाँच वटा कर्मचारी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै संसदको चालु अधिवेशनबाट संघीय निजामती सेवा ऐन ल्याउन माग गरेका हुन्। कर्मचारीको सेवाको सुरक्षा, पेशागत हित हुने गरी ट्रेड युनियनले विगतदेखि उठाएका माग सम्बोधन गरी संघीय निजामती सेवा ऐन ल्याउन उनीहरूले सरकारसँग उनीहरुले माग गरे । संघीय निजामती सेवा ऐन चालु अधिवेशनबाट जारी नभएमा आन्दोलन गर्ने  उनीहरूले चेतावनी दिएका छन् ।संयुक्त ट

संघीय निजामती सेवा ऐन नहुँदाको सकस

काठमाडौं, वैशाख ११ । संघीयता कार्यान्वयनमा निजामती प्रशासनको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ। केन्द्रीय सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन त गर्‍यो, तर समायोजनपछि तीन तहका सरकारका कर्मचारीको खटनपटन, सरुवा, वृत्ति विकास तथा केन्द्र, प्रदेश र स्थानीय तहका सरकारबीचको अन्तर्सम्बन्ध कसरी कायम गर्ने भन्ने विषयमा संघीय निजामती सेवा ऐन नआउँदा अप्ठेरो अवस्था छ। प्रशासन […]

सङ्घीय निजामती सेवा ऐन छिट्टै ल्याइने

प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याएर निजामती प्रशासनलाई थप व्यवस्थित र चुस्त बनाइने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस, २०७८ का अवसरमा प्रकाशन गरिएको कर्मचारी पत्रिकाको आज विमोचन गर्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापतिसमेत रहेका उनले सरकार निजामती कर्मचारीका हकहित र सुरक्षामा संवेदनशील रहेको बताए ।    मुलुकको स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रले

निजामती सेवा ऐन अध्यादेशबाट ल्याउने तयारी

काठमाडौँ । सरकारले अध्यादेशमार्फत सङ्घीय निजामती सेवा ऐन जारी गर्ने आन्तरिक तयारी गरेको छ । कर्मचारीको मनोबल उच्च पार्नुका साथै कर्मचारी प्रशासनमा देखिएका समस्या समाधान गर्न अध्यादेशमार्फत ऐन जारी गर्ने तयारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थालेको हो । अध्यादेश जारी गर्न मन्त्रालयले सरोकारवालासँग प्रारम्भिक छलफल सुरु गरेको छ । अब यसलाई छिट्टै मन्त्रिपरिषद्मा... The post निजामती सेवा ऐन अध्यादेशबाट ल्याउने तयारी appeared first on Purbeli News.