रोहित देउवाले ल्याए देउडा गीत 'मुसुर्दानी'

काठमाडौं : रोहित देउवाको 'मुसुर्दानी' बोलको देउडा गीत सार्वजनिक भएको छ। रोहित देउवाकै शब्द रहेको गीतमा देउवा र देउडा गायिका गौरी भट्टको स्वर सुन्न सकिन्छ। नरेन्द्रराज रेग्मी र देउवा स्वयमले नै गीतमा संगीत भरेका हुन्। देउडा भाकाको उक्त गीतमा सुदूरपश्चिमकै भाषा, संस्कृति र भेषभूषा समेटिएको छ। गौरव गिरीको निर्देशन रहेको गीतको भिडियोमा चक्र बम…

सम्बन्धित सामग्री

रारामा पहिलोपटक ‘सम्झ्या मात्रै नरोया’ देउडा गीतको सुटिङ

पर्यटकीयस्थल रारा सेरोफेरोमा पहिलोपटक देउडा गीत सुटिङ गरिएको छ। र भिडियो युट्युब मार्फत प्रसारण समेत गरिएको छ। गीतकार, संगीतकार, साहित्यकार तथा निर्देशक हिक्मत शाही क्षितिजको शब्द तथा संगीतमा रहेको ‘सम्झ्या मात्रै...

प्रतिस्पर्धाबिनै देउडा गीत प्रतियोगिता

सिमकोट – जहिले पनि प्रतिस्पर्धाका लागि आयोजना गरिने देउडा गीत गाउने कार्यक्रम शुुक्रबार भने बिना प्रतिस्पर्धा आयोजना गरिएको छ। प्रतियोगिता आयोजना गर्दा अस्वस्थ हुने देखिएपछि त्यसलाई मर्यादित रूपमा कार्यक्रम सञ्चालन गर्न यसरी कार्यक्रम आयोजना गरिएको हो। हुम्लाको मौलिक पहिचानका रुपमा रहेको देउडा गीतको संरक्षणका लागि स्थानीयबीच कार्यक्रम आयोजना गरे। कुनै मेला, पर्व वा समारोहबिनै स्थानीयले […]

प्रकाश र लक्ष्मीको स्वरमा देउडा गीत ‘लाईहेल कालो टिको’

काठमाडौं: गायिका तथा मोडल लक्ष्मी आचार्यले ‘लाईहेल कालो टिको’ बोलको देउडा गीत ल्याएकी छिन्। लक्ष्मी आचार्य युट्यव अकाउन्टमार्फत सार्वजनिक गीतमा प्रकाश सपुत र लक्ष्मीको स्वर सुन्न सकिन्छ। सुदूरपश्चिमको देउडा भाकामा प्रकाशले पहिलोपटक स्वर भरेका हुन्। यो गीत सुदूरपश्चिमको चर्चित देउडा गीत ‘लाइहेल कालो टिको’ को नयाँ भर्सन हो। गीतमा लोकप्रिय…

माधव विष्टको ‘खोड्पे पाटन’ देउडा गीत बजारमा

बैतडी : चर्चित देउडा कलाकार माधव विष्ट ‘कैलाश’को ‘खोड्पे पाटन’ बोलको नयाँ देउडा गीत बजारमा आएको छ। यसअघि चर्चा कमाउन सफल सुदूरपश्चिम स्वर्गसरी, चौलानीका छालैछाल, जन्मभूमि, फर्केर आइग्या दोगडाकेदार हुँदै भेटपन भैगयो जस्ता गीतहरुमा लय शब्द संकलन तथा अभिनय गरिसकेका विष्टले  यसपटक  फरक प्याटर्नको गीत ‘खोड्पे पाटन’  बजारमा ल्याएका हुन्।बालक अवस्थामा छँदा हाँस्ने, खेल्ने असनसँगै रमाउने साथीसँगै स्कुल जाँदा आउँदा र गाइबाख्रा चर

अनिल सिंहले पहिलोपटक गाएको देउडा गीत ‘रेलिमोई’ सार्वजनिक

काठमाडौं : गायक अनिल सिंहको स्वरमा देउडा गीत ‘रेलिमोई’ सार्वजनिक भएको छ। पप गायनमा चर्चा कमाएका अनिलले पहिलोपटक देउडा गीत गाएका हुन्। रिदमराज जोशीले लेखेको देउडा गीतमा अनिलको संगीत र स्वर रहेको छ। गीतमा अनिलसँगै इटालियन मोडेल मार्गोस तटेला र निर्मल सिग्देलको अभिनय रहेको छ। गीतमा म्युजिक स्टेटको छायांकन, सम्पादन…

अनिलले ल्याए देउडा गीत ‘रेलिमोई’ (भिडियोसहित)

काठमाडौँ – गायक अनिल सिंह पुन संगीतमा सक्रिय भएका छन्।  केही समय गीतसंगीत सिर्जना भन्दा पनि स्टेज कार्यक्रममा व्यस्त अनिलले ‘रेलिमोई’ बोलको गीत ल्याएका छन्। उनकै संगीत र स्वर रहेको गीतको भिडियोमा उनी स्वयम् फिचर्ड पनि छन् । सार्वजनिक गीतमा रिदमराज जोशीको शब्द रहेको छ । यो देउडा गीत हो । उनी सप्तरङ्ग नामक सांगीतिक […]

अनिल सिंहले ल्याए देउडा शैलीको गीत ‘रेलिमोई’

काठमाडौं । आई लभ यु, प्रेमपत्र, डुब्न देऊ, इन्जिन गाडीमा, प्रेमिका, मैले जानिसकें लगायतका चर्चित गीतका गायक अनिल सिंहले देउडा गीत ‘रेलिमोई’ ल्याएका छन् । नेपाली पपसंगीतका यी हस्तीले यसपटक देउडा शैलीमा गीत प्रस्तुत गरेका हुन् । अनिलकै संगीत र स्वर रहेको गीतको भिडियोमा उनी स्वयं फिचर्ड पनि छन् । सार्वजनिक गीतमा रिदमराज जोशीको शब्द छ […]

अनिल सिंहले ल्याए देउडा गीत ‘रेलिमोइ’

आइ लभ यु, प्रेम पत्र, डुब्न देउ, इन्जिन गाडीमा लगायत दर्जनौ हिट गीतका गायक अनिल सिंहले देउडा गीत ‘रेलिमोई’ ल्याएका छन् । विशेष गरी पप गायनमा चिनिएका सिंहले यसपटक देउडा गीत ल्याएका हुन् ।सिंहकै संगति तथा स्वर रहेको भिडियोमा उनकै अभिनय छ । गीतमा रिदमराज जोशीको शब्द छ । सप्तरङ्ग नामक सांगीतिक टुरमा रहँदा देउडा गीतको माग भएकोले आफूले यस्तो गीत गाएको सिंहले बताए । गीतको भिडियोमा अनिलसँगै इटालियन मोडेल मार्गोस तटेला, निर्मल सिग्देलको अभिनय छ । गीतको भिडियोमा सिजिआइ, भिएफएक्स र कलाकार

अनिल सिंहले ल्याए देउडा गीत ‘रेलिमोई’

काठमाडौं । आइ लभ यु, प्रेमपत्र, डुब्न देऊ, इन्जिन गाडीमा, प्रेमिका, मैले जानी सकेलगायतका दर्जन बढी गीत सुपरहिट गीतका गायक अनिल सिंहले देउडा गीत ‘रेलिमोई’ ल्याएका छन् । आफ्नै म्युजिक च्यानल म्युजिक स्टेटमार्फत उनले गीत ल्याएका हुन् । विशेष गरी पप गायनमा अगाडि नै आउने नाम बनेका अनिलले यसपटक देउडा गीत गाएका छन् । उनकै […] The post अनिल सिंहले ल्याए देउडा गीत ‘रेलिमोई’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

देउडा गीत ‘यो मुटु छुन लाग्यो’ सार्वजनिक

काठमाडौँ,१९ असार । यो मुटु छुन लाग्यो’ बोलको देउडा गीत सार्वजनिक भएको छ । चर्चित देउडा कलाकार तथा सर्जक माधव विष्ट (कैलाश) को उक्त देउडा गीत सार्वजनिक भएको हो । गीतका परिकल्पनाकार आफँै रहनुभएका विष्टले कथा, लय तथा शब्द पनि आफैँले कोरेका छन् । यस्तै गीतमा चर्चित कलाकार भुवन प्रकाश बडूको ऐरेञ्ज तथा भरत भट्ट […]