ब्लड बैंक सञ्चालन गर्न आर्थिक सहयोग

नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरका सभापति टेकराज उप्रेतीले नगरपालिकाले गरेको सहयोगबाट ब्लड बैंक सञ्चालनमा ठूलो सहयोग पुग्ने बताए।