रिटमा हस्ताक्षर गर्न माधव पक्षका सांसद भेला भए

काठमाडौँ / नेकपा एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरु विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिटमा हस्ताक्षर गर्न सिंहदरबारमा भेला भएका छन् । विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध आज सर्वोच्च अदालतमा दायर गर्ने रिट तयारी गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी गठबन्धनले १४९ जना... The post रिटमा हस्ताक्षर गर्न माधव पक्षका सांसद भेला भए appeared first on Purbeli News.

सम्बन्धित सामग्री

चोलेन्द्रले आफ्नो बयानमा हस्ताक्षर नगर्ने

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले दिएको बयानमा हस्ताक्षर नगर्ने बताएका छन्। बयान दिन महाभियोग सिफारिस समितिमा पुगेका जबराले आफूले दिएको बयानको विवरण सुनेपछि हस्ताक्षर नगर्ने बताएका हुन्। समितिका एक सदस्य मीन विश्वकर्माका अनुसार सुरुमा जबराले सबै पढेर नसकिने भन्दै अन्तिमको एक पेजमा हस्ताक्षर गरिदिने बताएका थिए । तर हस्ताक्षर गर्न दिने बेला […]

समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ,२३ जेठ । पोखरा विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) बीच विज्ञान तथा प्रविधिको अध्ययन अनुसन्धानात्मक तथा शैक्षिक क्षेत्रका विधामा एकापसमा सहयोग आदान प्रदान गर्ने उद्देश्यका साथ सझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा पोखरा विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र नाष्टको तर्फबाट उपकुलपति डा सुनिलबाबु श्रेष्ठले हस्ताक्षर गरे । दुवै […]

मतपत्रमा सिसाकलमले हस्ताक्षर गर्न नपाइने

काठमाण्डाै - आउँदो ३० गते हुने पालिका चुनावका लागि मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्दा सिसाकलमको प्रयोग गर्न नपाउने भएका छन् । मतपत्रमा मतदान अधिकृतले हस्ताक्षर गर्दा सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै पनि मसी भएको कलम वा डटपेन प्रयोग गर्न पाउने निर्वाचन आयोगले जनाएको छ। सिसाकलमले हस्ताक्षर गर्दा छिट्टै मेटिन सक्ने खतरा रहेकाले सिसाकलमको प्रयोग  नगर्न भनिएको हो । आयोगले सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै मसी भएको कलम–डटपेनले हस्ताक्षर गर्ने व्यवस्था मिलाउन सबै मुख्य निर्वाचन...

भीम रावल र  घनश्याम भुसालले गरेनन् खाली कागजमा हस्ताक्षर

नेकपा एमाले संसदीय दलको बैठकमा सोमबार सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराइएको छ । उपस्थितिमा हस्ताक्षर गरिसकेका सांसदहरुलाई विभिन्न ६ वटा फाइलमा हस्ताक्षर गराइएको हो ।हस्ताक्षर गराइएको फाइलको अगाडिपट्टि कुनै व्यहोरा लेखिएको छैन । हस्ताक्षर गरेका एक सांसदले बैठकपछि भने, ‘खाली कागजमा हस्ताक्षर गर्न लगाइयो, हामीले गर्यौं ।’एमाले स्रोतका अनुसार एमाले नेता भीम रावल र घनश्याम भुसालले भने खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । कुन विषयमा हस्ताक्षर गर्नुपर्ने हो, सो लेखेर ल्याएपछि

दूतावासमार्फत झलनाथको हस्ताक्षर सनाखत

काठमाडौं : निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीको दर्ताका क्रममा नेता झलनाथ खनालको हस्ताक्षर सनाखत गरेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत नेता खनालको हस्ताक्षर सनाखत गरिएको हो। आयोगले भौतिक उपस्थिती नभइ हस्ताक्षर सनाखत नगर्ने भनेपछि यहि विषयमा आयोगका पदाधिकारीसँग नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुको केही समय विवाद भएको थियो। अन्ततः उपचारका लागि दिल्लीमै रहेका खनालले दूतावासमार्फत हस्ताक्षर सनाखत गराए।एमाले विभाजन गरी नेकप

हस्ताक्षर फिर्तामा अडिएको एमाले एकता

काठमाडाैं : नेकपा एमालेको विवाद मिलाउन सर्वोच्च अदालतमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरिएको हस्ताक्षर फिर्ता प्रमुख एजेण्डा बनेको छ।एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले लगातार हिजो र आज हस्ताक्षर फिर्ता नै पार्टी एकताका लागि बटमलाइन भएको बताए। हस्ताक्षर फिर्ता लिन ओली पक्षले माधवकुमार नेपाल पक्षलाई सोमबार ५ बजेसम्मको अल्टिमेटम नै दिएको छ।यो समयसम्म देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २३ सांसदले हस्ताक्षर फिर्ता नलिए उनीहरु एमालेको कार्य

हस्ताक्षर गरिदिन्छु

वर्षौ वर्षको प्रेमलाई एकैवचनमा तलाक तलाक तलाक भन्दै छोडपत्रमा  हस्ताक्षर गरिदिन्छु।

यी हुन् हस्ताक्षर नगर्ने एमालेका ३ सांसद

काठमाडौं, १० जेठ । बहुमतको सरकार गठनका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावको पक्षमा हस्ताक्षर गरेका ३ एमाले सांसदले आज रिट दायर गर्ने बेलामा हस्ताक्षर गरेनन् । उनीहरुले विभिन्न बहानामा रिट दायर गर्न हस्ताक्षर गर्न नमानेका हुन् । यसअघि एमालेको माधव नेपाल समूहका २६ जनाले हस्ताक्षर गरेकामा ३ जना घटेका छन् । […]

एमालेमा हस्ताक्षर दुरुपयोगको विवाद

शेरबहादुर देउवाको समर्थनमा शीतल निवासमा हस्ताक्षर बुझाएका नेकपा एमाले माधव नेपाल पक्षका केही सांसदले हस्ताक्षर फिर्ता गरेका छन् । काँग्रेस सभापति देउवाको समर्थनमा शुक्रबार अपरान्ह शीतल निवासमा १४९ सांसदले हस्ताक्षर बुझाएका छन् । त्यसरी हस्ताक्षर बुझाउनेहरूमा काँग्रेस, माओवादी र जसपाका साथै एमालेका सांसदहरु पनि  छन् ।यसैबीच, सुनसरी क्षेत्र नम्बर १ का सांसद जयकुमार राईले आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् । सांसद राईले रातोपाटीसँग भने, ‘म पार्टी एक

मलाई महन्थ ठाकुरले कुनै हस्ताक्षर गर्न भन्नुभएको छैन : मनिष सुमन

काठमाडौं। जनता समाजवादी पार्टीका नेता मनिष सुमनले आफूलाई कसैले कुनै हस्ताक्षर गर्न नभनेको बताएका छन्। अध्यक्ष महन्थ ठाकुरले आफू निकटका सांसद र कार्यकारिणी सदस्यलाई हस्ताक्षर गराउने कुरा निराधार रहेको उनले बताए। ‘म पनि कार्यकारिणी सदस्य हुँ, खै मलाई कसैले हस्ताक्षर गर्न भनेको छैन।’ सांसदलाई काठमाडौं बोलाएको कुरा वास्तविक भएको बताउँदै हस्ताक्षर गराउन थालेको समाचारमा कुनै सत्यता नभएको उनले प्रष्ट पारे।