राष्ट्रपति भण्डारीद्वारा जलेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चना

महोत्तरी। राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चना गरेकी छिन् । राष्ट्रपति भण्डारी पूजाअर्चना र दर्शनका लागि आउने भएपछि नेपाली सेनाले गुफाबाट पानी बाहिर निकालेको र त्यसपछि राष्ट्रपति भण्डारी गुफागृहमै प्रवेश गरेर पूजाअर्चना गरेकी हुन्। जलेश्वरनाथ महादेवको मूल गुफा जमिनको सतहदेखि १६ सिंढीमुनि जमिनभित्र रहेको छ। यहाँ चौबिसै घण्टा […]

सम्बन्धित सामग्री

दुलहीझैं सिँगारियो जलेश्वरनाथ महादेव मन्दिर (फोटोफिचर)

जलेश्वर, ६ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको विशेष पूजाआजा गर्ने कार्यक्रम रहेकाले मन्दिरलाई दुलहीझैं सिँगारिएको अवस्था । तस्वीरः सञ्जीतकुमार मण्डल÷रासस