११ वैशाख, जनकपुरधाम । प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय कुमार झामा कोरोना संक्रमण पुष्टि भएको छ । गत वैशाख ६ गते नै कोरोना संक्रमण पुष्टि भएका झा होम आइसोलेसनमै रहेर उपचार गराइरहँदा अवस्था जटिल भएपछि थप उपचारका लागि पाटन हस्पिटल ललितपुरमा भर्ना गरिएको छ । ‘कोरोना पोजेटिभ भएपछि घरमै उपचार गराइरहनुभएको थियो […]