काठमाडौँ । बजेट पारित नहुँदा सर्लाहीको हरिपूर्वा नगरपालिका र विष्णु गाउँपालिकाका शिक्षक र कर्मचारीको तलब रोकिएको छ । हरिपूर्वा नगरपालिकाकाले नगरसभाको बैठक समयमा बस्न नसक्दा बजेट पारित हुन नसकेकोले कर्मचारीको तलब दिन समस्या भएको बताएको छ । भर्खरै नगरसभाको बैठकले बजेट पास गरेकोले अब प्रक्रिया पुरा गरेर तिहार अगाडि तलब दिने बताइएको छ । विष्णु […]